Aamsanchar

सिनेमा

काठमाडौँ – अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए। चलचित्र ‘नरसिंहा अवतार’को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा […]

शुक्रवार, वैशाख २६, २०८२

मोबाइलको स्क्रिनको उज्यालोले हामीलाई कहिले कहिँ कति अँध्यारोमा पुर्‍याउँछ भन्ने कुरा ‘झिल्को’ फिल्मले झल्काइदिएको छ। हलमा बत्ती निभेपछि सुरु भएको फिल्म केवल मनोरञ्जनको माध्यम बनेन, जीवनको एउटा सजीव अनुभूति बन्यो। युवा निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित […]

मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं – चलचित्र हरिबहादुरको जुत्ताको शुभ मुहूर्त भएको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो। दीपेन्द्र के। खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश आचार्य, किरण केसी, अभिनेत्री प्रियंका कार्की, […]

सोमवार, माघ २१, २०८१

साउथईष्ट लन्डनस्थित गोर्खा क्यापरिकनमा शनिबार इनास युकेद्वारा आयोजित नेपाली चलचित्र प्रवर्द्धनसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्रका ख्यातिप्राप्त निर्माता तथा निर्देशक आकाश अधिकारी प्रमुख वक्ताको रूपमा उपस्थित थिए। कार्यक्रमका प्रमुख अतिथि […]

आइतवार, माघ १३, २०८१

काठमाडौं ।  नेपाली चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को निर्माण सम्पन्न भएको छ । यो चलचित्रलाई आगामी चैतमा सार्वजनिक गरिने निर्माण पक्षले घोषणा गरेको छ । अँग्रेजी नयाँ वर्षको अबसर पारेर बुधबार यो चलचित्रको […]

आइतवार, माघ ६, २०८१

काठमाडौं –  सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको हो । चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका छन् । […]

शुक्रवार, पौष १२, २०८१

बिर्तामोड ।  पुस १० गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र देव वाणीले पहिलो दिन राम्रो व्यापार गरेको छ । क्रिसमस सार्वजनिक बिदा भएकाले धरै दर्शकले  फिल्म हेरेको फिल्मका कार्यकारी निर्माता मनकुमार लेप्चाले आज बिर्तामोडमा आयोजित पत्रकार […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं – राजेश हमालको कमब्याक भनिएको चलचित्र ‘नरसिंहाः अवतार’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रबाट राजेश हमाल आठ वर्षपछि सिनेमामा देखिन लागेका […]

बिहिवार, पौष ११, २०८१