Aamsanchar

सुचना प्रविधि

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबार बिहानबाट नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा […]

बिहिवार, पौष १, २०७८

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिक देखि सामान्यतया बदली रहनेछ […]

सोमवार, मंसिर २७, २०७८

काठमाडौँ  । विज्ञान तथा प्रविधि क्षेत्रमा अहिलेसम्म करिब ९० हजार जनशक्ति उत्पादन भएका छन् । नेपाल विज्ञान तथा प्रविधि संकाय ९नास्ट० को ३९ औं वार्षिकोत्सवका अवसरमा सोमबार सार्वजनिक नेपाल साइन्स एन्ड टेक्नोलोजी रिपोर्टका अनुसार सन् २०१८ […]

आइतवार, मंसिर २६, २०७८

सान्तियागो : चिलीका वैज्ञानिकले अन्तरिक्षमा एउटा विशाल ग्रह पत्ता लगाएका छन्। यो ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिभन्दा ११ गुणा ठूलो छ। यो ग्रहले दक्षिणी आकाशमा दुईवटा चम्किला ताराको परिक्रमा गरिरहेको छ। यसलाई ‘बी सेन्तौरी’ […]

बिहिवार, मंसिर २३, २०७८

हाल बङ्गालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापीय प्रणाली को रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको प्रदेश नं […]

आइतवार, मंसिर १९, २०७८

मौसमी प्रणाली नेपाल प्रवेश गरेकाले बुधबारदेखि विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिउँदको विशेष मौसमी बुलेटिन जारी गरेर जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमबाट […]

बुधवार, मंसिर १५, २०७८

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । […]

मङ्गलवार, मंसिर १४, २०७८

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन […]

सोमवार, मंसिर १३, २०७८

नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी […]

आइतवार, मंसिर १२, २०७८