Aamsanchar

सुचना प्रविधि

एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सले निर्माण गरेको एउटा दुर्लभ कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ । नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा […]

बुधवार, कार्तिक १३, २०७६

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो( तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि […]

शनिवार, कार्तिक ९, २०७६

सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ। वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु […]

बिहिवार, कार्तिक ७, २०७६

जापान सरकारसँग ऋण लिएर बनाउन लागिएको नागढुंगा–नौबिसे सुरुङमार्गको छनोट र डिजाइनमा गम्भीर कमजोरी देखिएको छ । सबै राष्ट्रिय राजमार्गलाई ४ लेनको बनाउने घोषणा गरेर काम थालिसकेको सरकारले सुरुङ मार्ग चाहिँ दुई लेनको मात्रै बनाउन लागेकोमा […]

मङ्गलवार, कार्तिक ५, २०७६

काठमाडौं । सरकारले नयाँ हवाई नीति बनाउने प्रक्रिया थालेको छ । हवाई यातायातको क्षेत्रमा विश्वव्यापी रुपमा ग्रहण गरिएको प्रविधि र सार्क मुलुकमा रहेको व्यवस्थालाई समटेर नयाँ नीति निर्माण गरिने मन्त्रालयले बताएको छ । नयाँ नीतिको […]

मङ्गलवार, कार्तिक ५, २०७६

झापा । जहाँ समस्या त्याहाँ उपाए भन्ने उक्ती  छ । त्यस्तै झापामा जंगली हात्तीका कारण बषौंदेखि धेरै जनताको रात न दिन ज्यान बचाउन र बालीनाली जोगाउन हात्ती संग संर्घस गर्दै आएका छन । हात्तीको आतंक […]

आइतवार, कार्तिक ३, २०७६

काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ। युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो। जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव […]

शुक्रवार, कार्तिक १, २०७६

चीनले प्रतिघण्टा ४ सय माइलको रफ्तारमा उड्ने सैन्य प्रविधि जडान भएको हेलिकप्टर बनाएको छ। यस हेलिकप्टरमा क्षेप्यास्त्र प्रणाली पनि छ। यसको आकार आकर्षक छ। यसको आकार प्लेटकोजस्तो छ। आगामी वर्षबाट चीनले यसलाई आफ्नो आकाशमा उडाउने जनाइएका […]

बुधवार, असोज २९, २०७६

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क बाँधस्थल निर्माणको लागि पनि ठेक्का सम्झौता गरेको छ । १५ महिनामा काम सक्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको हो । यसअघि सिनोसँग नै सुरुङमार्गको बाँकी काम […]

बुधवार, असोज २९, २०७६

हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु […]

बुधवार, असोज २२, २०७६