
झापा। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार समुदाय–प्रहरी साझेदारीसँगको सहकार्यमा अर्जुनधारा नगरपालिकाले प्रभात फेरि सम्पन्न भएको छ । जनप्रतिनिधि, प्रहरी, ट्राफिक प्रहरी, नगरपालिकाभित्र रहेका संघ–संस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागितामा भएको ¥यालीले विभिन्न स्थानको […]
भद्रपुर । किरात समुदायले मनाउने विशेष उधौली पर्वको उपलक्ष्यमा भद्रपुरमा दोस्रो चासोक तङ्नाम सांस्कृतिक महोत्सव हुने भएको छ । आगमी मंसीर २६ गतेदेखि पुस २ गतेसम्म भद्रपुर–३ स्थित ज्ञाने चोकमा महोत्सव हुन लागेको हो । […]
बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संस्थामा आमूल परिवर्तनको आस्वसन सहितको एजेण्डा लिएर चुनावी प्रतिष्पर्दामा खडा भएका छन बिर्तामोडमा दुई चिरपरिचित व्यक्तित्वको टिम । खानेपानीको […]
बिर्तामोड : सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले नेकपाका स्थानीय नेता गगन पुरीलाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको जिल्ला […]
विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न मंसीर २५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट उम्मेद्वारी सार्वजनिक गरिएको छ । लोकतान्त्रिक समूहले विर्तामोडमा पत्रकार सम्मेलनका आयोजना गर्दै आफ्नो समूहबाट उठाइएको नौ सदस्यीय […]
झापाको अर्जुनधारा नगरपालिका वडा १ को आयोजनामा पशु पक्षि पकेट प्याकेज सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमकाबिच पशु पक्षि पकेट सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको नगरको पशु पक्षिं मत्स्य तथा […]
झापा। हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेका बेला पछिल्लो समय हिंसाका घटनामा परिर्वतन आएको बताइएको छ । शारीरिक रुपमा मात्र नभएर मानसिक रुपमा दिने हिंसा बढेको भन्दै यसमा ब्यापक जनचेतनाको आवश्यक रहेको महिला अधिकारको क्षेत्रमा […]
बिर्तामोड,मंसिर १९ । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशिल प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले पत्रकार सम्मेलन मार्फत आज ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल सार्वजनिक […]
झापा,मंसिर १९ । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्ष र उद्योग सचिव बाहेक मेजर पाँच पद, महिला सदस्य र खुल्ला सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।निर्वाचितहरुमा वरिष्ठ उपाध्यक्ष पदमा खडकबहादुर लिम्बू, एशोसिएट्स-वस्तुगत […]