Aamsanchar

स्थानीय

चारपाने । पाण्डप बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा–५ ले आर्थिक बर्ष २०७५/०७६ सम्ममा चुक्ता शेयरपुँजी ६४ लाख ३१ हजार ७ सय पुर्याउन सफल भएको छ । शुक्रवार अर्जुनधारा ५ स्थित नवदुर्गा पञ्चायन मन्दिरमा आयोजीत […]

शुक्रवार, असोज ३, २०७६

 हल्दिवारी ।  हल्दिवारी  गाउँपालिकाको आयोजनामा संविधान दिवस शशस्त्र दन्दको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्दै मनाएको छ। हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देनको सभापतित्व तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सीको प्रमुख आतिथ्यमा सम्पन्न […]

शुक्रवार, असोज ३, २०७६

चारपाने ३ असोज । संविधान दिवसको अवसरमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्र तथा कनकाई नगरपालिका वडा नं. ८ को संयुक्त आयोजनामा सरसफाई तथा खुत्रुके वितरण कार्यक्रम भएको छ । कनपा–८ […]

शुक्रवार, असोज ३, २०७६

मेचीनगर, २ असोज । मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलावारीका अधिकाँश व्यवसायीहरुलाई मेचीनगर नगरपालिकाले आफ्ना व्यवसायिक प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यवाधिक गर्न निर्देशन दिएको छ । विहीबार नगर उपप्रमुख मीना […]

बिहिवार, असोज २, २०७६

बिर्तामोड, असोज २। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–१ निवासी मोहन ढकालसहित ढकाल परिवारले एक लाख ५१ हजार एक सय एक रुपैयाँ प्रदान गरेका छन् । आफ्नी नातिनी […]

बिहिवार, असोज २, २०७६

बिर्तामोड, असोज १ । झापाको बिर्तामोडमा रहेको मेघा कम्प्लेक्सले दशै तिहार बम्पर योजना आजबाट शुरु गरेको छ । मेघा कम्प्लेक्स वहारा दशै तिहार बम्पर उपहार भन्ने मूल नाराका साथ कम्प्लेक्सले प्रथम पुरस्कार स्कुटर सहितका उपहार […]

बुधवार, असोज १, २०७६

हल्दीबारी गाँउपालिकाले शिक्षा विकास तथा समन्वय इकाई झापालाइ स्थानीय तहलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । संबिधानको मर्म बिपरीत र स्थानीय सरकारले चालेको कदममा हस्तक्षेप गर्न खोजेको भन्दै आपत्ती जनाउदै यस्तो कार्यको भर्सना गर्दै विरोध […]

मङ्गलवार, भदौ ३१, २०७६

भई रहेको वेथितिलाई नियन्त्रण गर्न र समाजमा सुसंकार अनि कानुनी मुल्य र मान्यतालाई स्थापित गर्न जनप्रतिनिधीबाट मात्र सम्भव हुन्छ भन्ने भरोषा राखेका जनताको आशा अपेक्षामा तुसरापात छाएको छ ।  कानुनको दुरुपयोग गर्ने झापाका दुई जनप्रतिनिधी […]

मङ्गलवार, भदौ ३१, २०७६

अर्जुनधारा। सामुदायिक वन संरक्षण सञ्जाल समूहको आयोजनामा वन संरक्षण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । अर्जुनधारा–१स्थित हात्तीआहालमा समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख […]

मङ्गलवार, भदौ ३१, २०७६

काँकरभिट्टा, ३१ भदौ । वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेको तथा १ सय २८ भन्दा बढी मुलुकका ३ […]

मङ्गलवार, भदौ ३१, २०७६