Aamsanchar

स्थानीय

बिर्तामोड, असोज २। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–१ निवासी मोहन ढकालसहित ढकाल परिवारले एक लाख ५१ हजार एक सय एक रुपैयाँ प्रदान गरेका छन् । आफ्नी नातिनी […]

बिहिवार, असोज २, २०७६

बिर्तामोड, असोज १ । झापाको बिर्तामोडमा रहेको मेघा कम्प्लेक्सले दशै तिहार बम्पर योजना आजबाट शुरु गरेको छ । मेघा कम्प्लेक्स वहारा दशै तिहार बम्पर उपहार भन्ने मूल नाराका साथ कम्प्लेक्सले प्रथम पुरस्कार स्कुटर सहितका उपहार […]

बुधवार, असोज १, २०७६

हल्दीबारी गाँउपालिकाले शिक्षा विकास तथा समन्वय इकाई झापालाइ स्थानीय तहलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । संबिधानको मर्म बिपरीत र स्थानीय सरकारले चालेको कदममा हस्तक्षेप गर्न खोजेको भन्दै आपत्ती जनाउदै यस्तो कार्यको भर्सना गर्दै विरोध […]

मङ्गलवार, भदौ ३१, २०७६

भई रहेको वेथितिलाई नियन्त्रण गर्न र समाजमा सुसंकार अनि कानुनी मुल्य र मान्यतालाई स्थापित गर्न जनप्रतिनिधीबाट मात्र सम्भव हुन्छ भन्ने भरोषा राखेका जनताको आशा अपेक्षामा तुसरापात छाएको छ ।  कानुनको दुरुपयोग गर्ने झापाका दुई जनप्रतिनिधी […]

मङ्गलवार, भदौ ३१, २०७६

अर्जुनधारा। सामुदायिक वन संरक्षण सञ्जाल समूहको आयोजनामा वन संरक्षण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । अर्जुनधारा–१स्थित हात्तीआहालमा समूहका अध्यक्ष युवराज लोहारको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेको प्रमुख […]

मङ्गलवार, भदौ ३१, २०७६

काँकरभिट्टा, ३१ भदौ । वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेको तथा १ सय २८ भन्दा बढी मुलुकका ३ […]

मङ्गलवार, भदौ ३१, २०७६

इलाम, इलाम जिल्ला प्रहरी कार्यालयले माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई आगुऔषधविरुद्ध जनचेतनामूलक अभियान शुरु गरेको छ । उक्त अभियानअन्तर्गत ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीलाई लागुऔषध र यसले गर्ने असरबारे जानकारी गराइएको थियो । सो अभियानअन्तर्गत आज इलाम […]

सोमवार, भदौ ३०, २०७६

काँकरभिट्टा, २७ भदौ । समुदाय स्तरमा विपद्प्रति कार्य सम्बन्धि सचेतना अभिवृद्घि गर्ने उद्घेश्यले दुईदिने सामुदायिक विपद् सचेतनामुलक कार्यक्रम शुक्रबारदेखि झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम शनिबार समापन हुने छ । नेपाली सेनाको नयाँ श्री […]

शनिवार, भदौ २८, २०७६

मोरङ, प्रदेश नं. १ सरकारको गौरवको आयोजनाका रुपमा रहेको मोरङको विराटचोक–घिनाहाघाट चार लेन विस्तारित सडकको ग्रामथान गाउँपालिकामा शिलान्यास गरिएको छ । रु एक अर्ब ४० करोडको लागतमा २२ दशमलव सात किलोमिटरको सो सडकको निर्माण ठेक्का […]

मङ्गलवार, भदौ २४, २०७६

टीका खतिवडा/इलाम, इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नु पर्ने हुन्छ तर, यहाँ हाल निर्माण भइरहेको दु्रत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्रामै बिर्तामोड पुग्न सकिन्छ । पहाडी जिल्ला इलाम सुगम […]

आइतवार, भदौ २२, २०७६