Aamsanchar

स्थानीय

उदयपुर। जिल्ला अदालत उदयपुरले ६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । […]

शुक्रवार, भदौ ६, २०७६

बिर्तामोड। झापाको बिर्तामोडमा नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–३ स्थित सैनिकमोड मेची आँखा अस्पताल छेउको नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बिर्तामोड–१० स्थित ६७ […]

शुक्रवार, भदौ ६, २०७६

भद्रपुर,  झापामा माइखोलाले बगाउँदा आज एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । शिवतासक्षी नगरपालिका–१० सुकुम्वासी बस्तीका ४३ वर्षीय साहेब सरदार माइ खोला तर्ने क्रममा दिउँसो १ बजेदेखि बेपत्ता भएका हुन् । खोला तर्ने क्रममा […]

बिहिवार, भदौ ५, २०७६

गाईघाट, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ । गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा […]

मङ्गलवार, भदौ ३, २०७६

जाजरकोट। नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ । सो नगरपालिका को १, ३, ४, १०, ११, १२ र १३ वडाका विपन्न परिवारलाई ती वडा […]

सोमवार, भदौ २, २०७६

बिर्तामोड, भदौ १ । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल मर्मलाई अघी सारेर स्थानिय तिन वटा संस्थाको अगुवाईमा झापाको बिर्तामोडमा कपडा बैंक संचालनमा आउने भएको छ । बिर्तामोडका क्रियाशिल संस्थाहरु पञ्चकन्या मर्निङ […]

आइतवार, भदौ १, २०७६

अर्जुनधारा।  बाहिरबाट आयात गर्नुभन्दा स्थानीय स्तरमा उत्पादन भएका जडिबुटीका कच्चा पदार्थहरुको अत्याधिक प्रयोग गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । झापाको अर्जुनधारा–८स्थित त्रिगाँउ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्थाद्धारा शुक्रबार आयोजित नवनिर्मित भवन तथा […]

शुक्रवार, साउन ३१, २०७६

अर्जुनधारा। झापाको अर्जुनधारा–९मा रहेको बालज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमकोबिच स्कूल ब्याग वितरण गरिएको छ । अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीको २८औं जन्मोत्सवको अवसरमा अध्यक्ष सुवेदीले २५ जना विद्यार्थीलाई उक्त ब्याग वितरण गरेको […]

शुक्रवार, साउन ३१, २०७६

अर्जुनधारा ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को प्रथम महाधिवेशनबाट अर्जुन जम्नेली राईको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक समिति सर्वसम्मत गठन भएको छ । फोनिजको शुक्रबार सम्पन्न महाधिवेशनको बन्दसत्रले राईको अध्यक्षतामा उक्त समिति सर्वसम्मत गठन गरेको हो […]

शुक्रवार, साउन ३१, २०७६

चारपाने, साउन २७ ।  दैनिक रुपमा गर्मी बढ्दै गइरहेका बेला नेपाल विद्युत प्राधिकरण अनारमनी शाखाले झापाको लक्ष्मीपुरमा भोल्टेजमा सुधार नगरको भन्दै स्थिानीयले प्राधिकरण घेराउ गरेका छन् । कनकाई नगरपालिका– मा रहेको लक्ष्मीपुर क्षेत्रमा भोल्टेज नहुदाँ […]

सोमवार, साउन २७, २०७६