Aamsanchar

स्थानीय

अर्जुनधारा। कुष्ठरोग पत्ता लगाउने उद्धेश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा एक दिवसीय चर्म रोग शिविर सोमबार सम्पन्न भएको छ । स्वास्थ्य चौकी खुदुनावारीमा आयोजित शिविरमा बिर्तामोडस्थित मनमोहन अस्पतालका चर्मरोग विशेषज्ञ डा. सुधिर गिरी र प्राथमिक […]

मङ्गलवार, असार २४, २०७६

अर्जुनधारा। झापाको अर्जुनधारा–७मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसको छैटौं क्याम्पस सञ्चालन परिषद् आइतबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षता र प्रदेश नं।१का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष हेमप्रसाद […]

आइतवार, असार २२, २०७६

अमित खम्बू/ अर्जुनधारा। गुरुकुलीय पठनपाठन अनुसार बटुक अर्थात् विद्यार्थीहरुको उज्जवल भविष्य निर्माण गर्ने उद्धेश्य विपरीत उनीहरुलाई विभिन्न किसिमको र्दुव्यवहारसँगै शिक्षा लिनबाट वञ्चित गरिएको पाइएको छ । झापाको अर्जुनधारा–९मा रहेको भगवद् भक्ति आश्रम देवर्षी संस्कृत विद्यालयका […]

आइतवार, असार २२, २०७६

सुरुङ्गा, मन्टेशरी एसोसिएसनझापाको आयोजनामा सुरुङ्गामाजिल्ला स्तरीय हाजिरी जवाफप्रतियोगिता सम्पन्नभएको छ । कनकाई उद्योग वाणिज्य संघको सभाहलमाभएको प्रतियोगितामा १५ वटा मन्टेशरी विद्यालयका ४५ जना नानीबाबुहरुको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाकाशिक्षा, युवातथा खेलकुदशाखाकाप्रमुखउपसचिवपीताम्बर गौतमले प्रतियोगिताको उद्घाटन […]

आइतवार, असार २२, २०७६

बिर्तामोड । सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले शनिबार आयोजित एक कार्यक्रमकाबीच २० लख ५० हजार रुपैयाँ आफ्ना शेयर सदस्यलाई बितरण गरेको छ । आफ्ना शेयर सदस्यको मृत्युपछि दिइने ‘परिवार राहत कार्यक्रम’ अन्र्तरगत नौ लाख […]

आइतवार, असार २२, २०७६

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ४६ प्रहरीलाई कारवाही गरेको जनाइको छ । प्रहरीले आचरण विपरित कार्य गर्ने प्रहरी नायव निरीक्षक २, प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार १० र प्रहरी […]

आइतवार, असार २२, २०७६

पार्थ मण्डल/  भद्रपुर। झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । प्रहरीकार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमासवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसीअस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेकोप्रहरीले जनाएको छ । त्यसै गरी मेचीनगर १०  स्थित पूर्वबाट  पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई  सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको  यात्रु  बसलेपछाडिबाटठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय  नवरप्रसाद संग्रौला रसोही  स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवनसंग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइतेभएका छन् । घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालकबिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन रटेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा  चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।  घाइते दुवैजनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई  दमक  प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार, असार २२, २०७६

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन ।  सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् […]

शनिवार, असार २१, २०७६

बिर्तामोड । झापाका विभिन्न सहर बजार र गाउँमा पछिल्लो समयमा मोटरसाइकल चोरी हुने घटना दिनप्रतिदिन बढेको छ । धेरैजसो विर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक लगायतका क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका भएको भनी उजुरी पर्न […]

शुक्रवार, असार २०, २०७६

सोलुखुम्बु, नेपालको ‘डोमेस्टिक’ विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ। अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा दैनिक एक सय हाराहारीमा उडान र अवतरण हुन्छ। विश्वको सर्वोच्च शिखर सगरमाथा […]

शुक्रवार, असार २०, २०७६