Aamsanchar

स्थानीय

बिर्तामोड। नेपाल पूर्व प्रहरी संगठन नगर कार्यसमिति बिर्तामोडको अध्यक्षमा मोहनविक्रम मल्ल चयन भएका छन् । संगठनको बिर्तामोडमा भएको भेलाले मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष राम शम्शेर राणा, सचिव सार्कीधन […]

आइतवार, असार ८, २०७६

भद्रपुर । यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए […]

शनिवार, असार ७, २०७६

काठमाडौँ, बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । […]

शनिवार, असार ७, २०७६

झापा । भन्सार कर्मचारी र कपडा व्यापारीबिच भइरहेको मिलोमतो जनपथ प्रहरीले छताछुल्ला पारिदिएको छ । भद्रपुर भन्सार कार्यालयका कर्मचारी र भद्रपुर कै कपडा व्यापारीको मिलोमतोमा बुधबार दिउँसो भन्सार परिसरबाट नै केही परिमाणको कपडा पर्खालबाट वाहिर […]

शनिवार, असार ७, २०७६

भद्रपुर । भद्रपुरमा सवारी दुर्घटना हुँदा दुई जना युवतीको ज्यान जोगिएको छ । भद्रपुर नगरपालिका ८ स्थित क्याम्पस गेट नजिकैको सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज १७७४ नम्बरको म्याजिक भ्यानले विपरीत दिशातर्फबाट […]

बिहिवार, असार ५, २०७६

बिर्तामोड। विदेशबाट फर्किएर पशुपालन लगायतका व्यवसायमा जुट्ने युवाको संख्या दिन प्रतिदिन बढ्दो छ । थोरै लगानीमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पशुपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । पशुपालनमा युवाको आकर्षण बढेसँंगै झापा दूधमा समेत […]

बुधवार, असार ४, २०७६

अर्जुनधारा। चालु आर्थिक वर्षको वडास्तरीय लक्षित वर्ग क्षमता अभिवृद्धी कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारामा पाँच दिवसीय उद्घोषण प्रशिक्षण र पाँच दिवसीय लेखा तालिम बुधबारदेखि शुरु भएको छ । अर्जुनधारा–७ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित दुवै तालिमको […]

बुधवार, असार ४, २०७६

पाँचथर, हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे […]

मङ्गलवार, असार ३, २०७६

बिर्तामोड। वाह्रदशी गाउँपालिकामा ६ हजार ६ सय ४७ जना बेरोजगार रहेको तथ्याङ्क छ । तर, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा गाउँपालिका भित्रका ७२ जना मात्रै समेटिएका छन् । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको भनेपनि अधिकांशले सूचना नपाएकै […]

मङ्गलवार, असार ३, २०७६

मेचीनगर। झापाको मेचीनगरको चारआली तथा धुलाबारी डेंगुको उच्च जोखिममा रहेका छन् । केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो निष्कर्ष निकालेको हो । मेचीनगर–१३ को […]

मङ्गलवार, असार ३, २०७६