
भद्रपुर । भद्रपुरमा सवारी दुर्घटना हुँदा दुई जना युवतीको ज्यान जोगिएको छ । भद्रपुर नगरपालिका ८ स्थित क्याम्पस गेट नजिकैको सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज १७७४ नम्बरको म्याजिक भ्यानले विपरीत दिशातर्फबाट […]
बिर्तामोड। विदेशबाट फर्किएर पशुपालन लगायतका व्यवसायमा जुट्ने युवाको संख्या दिन प्रतिदिन बढ्दो छ । थोरै लगानीमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पशुपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । पशुपालनमा युवाको आकर्षण बढेसँंगै झापा दूधमा समेत […]
अर्जुनधारा। चालु आर्थिक वर्षको वडास्तरीय लक्षित वर्ग क्षमता अभिवृद्धी कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारामा पाँच दिवसीय उद्घोषण प्रशिक्षण र पाँच दिवसीय लेखा तालिम बुधबारदेखि शुरु भएको छ । अर्जुनधारा–७ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित दुवै तालिमको […]
पाँचथर, हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे […]
बिर्तामोड। वाह्रदशी गाउँपालिकामा ६ हजार ६ सय ४७ जना बेरोजगार रहेको तथ्याङ्क छ । तर, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा गाउँपालिका भित्रका ७२ जना मात्रै समेटिएका छन् । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको भनेपनि अधिकांशले सूचना नपाएकै […]
मेचीनगर। झापाको मेचीनगरको चारआली तथा धुलाबारी डेंगुको उच्च जोखिममा रहेका छन् । केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो निष्कर्ष निकालेको हो । मेचीनगर–१३ को […]
भद्रपुर (झापा) मेची अञ्चल अस्पताल भद्रपुरको प्रसूति गृहमा सुत्केरीकाृ स्वास्थ्यमा अस्पतालले हेलचेक्र्याइँ गरेको पाइएको छ। शल्यक्रिया गरी सुत्केरी भएकालाई अप्रेसन थिएटरबाट बाहिर निकाली बेडसम्म पुर्याउँदा कर्मचारीले हेलचेक्र्याइँ गरेको पाइएको हो। अप्रेसन थिएटरबाट निकालिएका बिरामीलाई अस्पतालका […]
बिर्तामोड, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका वर्ष […]
झापा, केही दिन यता बढेको अत्यधिक गर्मीका कारण झापाका कुखुरा मर्न थालेको छ। दमक नगरपालिका-९ को पञ्चमुखी कृषि फार्मका सञ्चलक देवराज अधिकारीले दुई दिनमा करिब २०० वटा कुखुरा मरेका बताए। गर्मी अझै बढेमा र लम्बिएमा […]