Aamsanchar

स्थानीय

(नेत्र बिक्रम बिमली) हल्दिबारी गाउँ पालिका ५ नम्बर वडा धनुषा स्कुल नजिकै बस्ने अन्दाजी ५५ बर्षिय विष्णुकुमार तामाङले आफ्नै भान्सा घरमा झुन्डिएर आत्माहत्या गरेको जलथल प्रहरी चौकीका प्रमुख असई एकराज फुयालले ओजानकारी दिनु भएको छ […]

सोमवार, जेठ २७, २०७६

(नेत्र बिक्रम बिमली) हल्दिवारी ,जेठ २६ । जलथल जैविक बिबिधता ब्यबस्थापन छलफल तथा परिचयात्मक कार्यक्रम हल्दिवारि गाप स्थित श्री पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समुहको सभा हलमा सम्पन्न भएको छ । जलथल बन एशिया कै […]

आइतवार, जेठ २६, २०७६

पाँचथर, फेमे खोलामा डुब्दा गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। मुत्यु हुनेमा फिदिम नगरपालिका–४ का खड्ग राईका ११ वर्षीय छोरा इनसन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार खोलामा खेल्ने क्रममा चिप्लिएर […]

आइतवार, जेठ २६, २०७६

बिर्तामोड, जेठ २५ । निर्माण क्षेत्रका मजदुर तथा साना निर्माण व्यवसायका समस्या समाधानका लागि सम्बद्ध पक्षले साझा प्रतिबद्धता व्यक्त गरेको छ । लामो समयदेखि रहेका समस्या र विभिन्न विवादहरुलाई समाधान गर्नका लागि अग्रसर हुने निर्माण […]

शनिवार, जेठ २५, २०७६

बिर्तामोड, जेठ २४। झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । शुक्रबार बिर्तामोडमा भएको […]

शुक्रवार, जेठ २४, २०७६

भद्रपुर (झापा) प्रधानमन्त्रीको गृह जिल्ला झापामा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ। जिल्ला सदरमुकाम रहेको भद्रपुर नगरपालिका कार्यालयले बुधवार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो। नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले रोजगार दाताहरूलाई पोसाक वितरण […]

शुक्रवार, जेठ २४, २०७६

हल्दिबारी  बेरोजगार युवालाई रोजगारी दिने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हल्दिबारी गाउँपालिकामा ४८० जनाले दर्खास्त बुझाएका छन् । दरखास्त दिनेमध्ये ६३ जनालाई रोजगारी दिन सकिने हल्दिबारी गाउँपालिकाका रोजगार संयोजक सपना नेउपानेले जानकारी दिइन् ।  प्रधानमन्त्री रोजगार […]

बिहिवार, जेठ २३, २०७६

  झापामा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका कार्यालयले बुधवार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो । नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले रोजगार दाताहरूलाई पोसाक […]

बिहिवार, जेठ २३, २०७६

उदयपुर   उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट लागुऔषध गाँजाको कारोबार गर्ने ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले बुधबार राति विशेष सुराकीको आधारमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण […]

बिहिवार, जेठ २३, २०७६

नेत्र बिक्रम बिमली हल्दीबारी, जेठ २२ । नेपालमा  ४६ औं विश्व वातावरण दिवस  मनाई रहेको अवस्थामा, शान्ति सामुदायिक वन उपभोक्ता समुहले बिक्षारोपण गरेर वातावरण दिवस मनाएको छ । हल्दिवारी गाउँपालिका ५ नम्बर वडा सदस्य मदन […]

बुधवार, जेठ २२, २०७६