Aamsanchar

स्थानीय

महोत्तरी, महोत्तरीको सोनमा गाउँपालिका–७ मा गए राति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ बस्ने हरिनारायण साहकी पत्नी ६० वर्षीया सिकिलादेवी साह रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । साहले […]

बुधवार, चैत २७, २०७५

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले बारा र पर्साका आँधीपीडितका लागि रु पाँच लाख दुई हजार ५७६ सहयोग गरेको छ । इक्यानले सङ्घका विभिन्न सदस्यबाट रकम सङ्कलन गरी प्रदेश नं २ का मुख्यमन्त्री […]

मङ्गलवार, चैत २६, २०७५

अर्जुनधारा । बढ्दो वातावरण प्रदुषण न्युनिकरणका लागि अर्जुनधारा नगरपालिकाको आयोजना र सामाजिक क्रियाशिल संस्था रोटरी ट्रयाक क्लब अफ बिर्तामोडको सहकार्यमा सार्वजनिक स्थानमा डस्टबिन राखेको छ । फोहोर व्यवस्थापन गर्न र फोहोरले वातावरणमा पार्ने नकारात्मक प्रभाव […]

मङ्गलवार, चैत २६, २०७५

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अहिले पूर्वी क्षेत्रमा बनेको […]

मङ्गलवार, चैत २६, २०७५

बिर्तामोड। झापाको बिर्तामोडमा सोमबारबाट सञ्चालनमा आएको हेरीटेज ब्युटी शैलुन सञ्चालनमा आएको छ । बिर्तामोडका व्यवसायी देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको हेरीटेज ब्युटी शैलुनको उद्घाटन चर्चित हाँस्य कलाकार हरिबंश […]

सोमवार, चैत २५, २०७५

झापा । बिर्तामोड स्थित लोटस प्री स्कुल एन्ड चाइल्ड के यर सेन्टर ले अभिभावक दिवश तथा दिक्षान्त समारोह बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ । बिर्तामोड नगरपालिकाका शिक्षा प्रमुख युबराज पाण्डेको प्रमुख आतिथ्य रहेको […]

सोमवार, चैत २५, २०७५

गलेश्वर । म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पु¥याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको […]

सोमवार, चैत २५, २०७५

शान्तिनगर । झापाको मेचिनगर–१३ स्थित चारालीमा पाउँ पाथिभरा अटो यातायात प्रालि सञ्चालनमा आएको छ । मेचिनगर ११, १२, १३ र १४ भित्र रहेका अटो तथा जीपहरुको हकहितका लागि साविकको दुवागढी र धाइजन क्षेत्रमा यो पहिको […]

सोमवार, चैत २५, २०७५

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित खन्यूगौडाँमा रहेको दुई वटा घुम्ती पसलमा आगलागी भएको छ । सोमवार करिव विहान ३ बजेतिर अचानक आगो लाग्दा घुम्तीसहित सम्पुर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख […]

सोमवार, चैत २५, २०७५

कास्की। नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

सोमवार, चैत २५, २०७५