Aamsanchar

स्थानीय

सोलुखुम्बु, खुम्बु क्षेत्रमा एक स्पेनिस नागरिकको ज्यान गएको छ । खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा गएको आइतबार बिहान ९ बजे लेक लागेर एकजना पुरुष स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो । लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै […]

सोमवार, चैत २५, २०७५

तनहुँ, समाजसेवी चन्द्र मगरको पहलमा दुई अपाङ्गता भएका छोरालाई लालनपालन गर्दै आएका देवुकुमारी नेपालीलाई आज आर्थिक सहयोग गरिएको छ । पोखरा–१३ को विजयपुर डिही गाउँका नेपालीलाई तनहुँ शुक्लागण्डकी नगरपालिका–५ को बेलचौतारा बस्ने चन्द्र मगरले सङ्कलित […]

सोमवार, चैत २५, २०७५

दमक, झापाको दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् । प्रदेश सरकार, स्थानीय सरकारसहित राष्ट्रपति […]

सोमवार, चैत २५, २०७५

लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा […]

सोमवार, चैत २५, २०७५

सुरुङ्गा। नेपाल पूर्व प्रहरी संगठन झापाले बारा–पर्साका हावाहुरी पीडितलाई सहयोग गरेको छ । गत चैत १७ गते साँझ ३ दर्जन बढीको ज्यान लिने गरी आएको विनाशकारी हावाहुरीबाट पीडितहरुका लागि नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य […]

आइतवार, चैत २४, २०७५

पुष्पा लिम्बु /  बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा आइतबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर […]

आइतवार, चैत २४, २०७५

फिदिम। एघार वर्षीय गिदोन विश्वकर्मा कक्षा ५ उत्तीर्ण भएको छ । अब उनलाई विद्यालय परिवर्तन गर्नुपर्ने वाध्यता छ । “अन्त हाम्रो विद्यालयमा जस्तो कम्प्युटर चलाउन पाइदैन््” नतिजा प्रकाशन भएका दिन विद्यालय छोड्नु पर्दा दुःख व्यक्त […]

आइतवार, चैत २४, २०७५

नवलपरासी। जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् । हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण गरेका जिल्ला प्रशासन […]

शनिवार, चैत २३, २०७५

झापा । अर्जुनधारा नगरपालिकाका र पूर्वाध कृषि सहकारी संस्था बीच ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रमको समूह, समितिमा उत्पादित दुध खरिद गर्ने कार्य गर्नेको लागि पूर्वाध कृषि सहकारी संस्था […]

शनिवार, चैत २३, २०७५

झापा । शनिवार विहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी ४० बर्षीय प्रकाश राउत रहेको प्रहरी कार्यालय […]

शनिवार, चैत २३, २०७५