
साँखु। महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ । बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक सडकछेउमा पार्किङ गरिराखेको बा२९प ६०७९ नंको कालो रङको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी […]
काठमाडौं, १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धालाई बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ। संघीय संसदबाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संशोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको खबर […]
कांकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको कार्यालय भवनको मङ्गलबार शिलान्यास गरिएको छ । रु तीन करोडभन्दा बढीको लागतमा निर्माण हुन लागेको हो । शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्कत कार्कीले […]
झापा । झापाको हल्दिवारी २ स्थित डाँडागाउँमा २५ वर्षीया एक युवती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छन् । स्थानीय नरेन राजवंशीकी श्रीमती २५ वर्षीया रुबि राजवंशी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृतक […]
भद्रपुर । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो । नगरपालिका […]
दार्चुला। दार्चुलाको महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गरिने भएको छ । जिल्लाको सदरमुकाममा अवस्थित नगरपालिकालाई शैक्षिक केन्द्र रूपमा विकास गर्दै शैक्षिक नगरी बनाइने भएको हो । आगामी शैक्षिक सत्रबाट शैक्षिक नगरपालिकाको रूपमा विकास गर्ने […]
जुम्ला, चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो […]
खुदुनाबारी । अर्जुनधारा नगरपालिकाको चौथो नगरसभा सुरु भएको छ । चौथो नगरसभाको अवसरमा मंङ्लबार सुरु चौथो नगरसभामा अन्तर्रािट्रय स्वर्ण पदक विजेता तीन जनासहित चार जनालाई सम्मान गरेको हो । तेक्वान्दो खेलमार्फत अन्तर्रािष्ट्रय पदक विजेता खेलाडीलाई […]
विराटनगर, मोरङको जहबा गाउँपालिका-७ मा आइतबार राति सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीया भुवनदेवी मण्डलको सर्पको टोकाइबाट मृत्यु भएको अस्पतालले जनाएको छ। राति ८ बजेतिर गाउँबाट घर फर्किदै गरेकी मण्डलको देव्रे […]