
पर्वत, छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमण भेटिएसँगै प्रायगरी बन्द जस्तै भएका मादी गाउँपालिकाका मासु पसलको अनुगमन गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासु पसल अनुगमन गरिएको छ । अनुगमनका […]
मोरङ, डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान […]
डडेल्धुरा, माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर डडेल्धुरामा एक युवतीको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका २० वर्षीया कृष्णा देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ। बिहीबार घर लिपपोत गर्ने रातोमाटो खन्ने […]
गाईघाट, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि […]
इनरुवा, सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले […]
झापा, ट्रकको ठक्करबाट दमकमा बुधवार साँझ एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत अररियाका ४७ वर्षीय सकिला मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत […]
भद्रपुर, झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर […]
बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिकास्थित हडिया खोलामा डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–१ मा रहेको हडिया खोलाको गणेश पैनीमा सोही स्थानका ६१ वर्षीय लालबहादुर लिम्बूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय […]
झापा । भगवती वेभेरेज प्रालि झापा बुद्धशान्तिका सञ्चालक युवा व्यवसायी बरुण उप्रतीको सवारी दुर्घटनामा परि निधन भएको छ । गत चैत्र ४ गते मेची राजमार्ग अन्र्तगत बुद्धशान्ति ३ स्थित बुधबारे चोकमा मोटरसाइकल दुर्घटनामा परी गम्भिर […]