
झापा । विश्व पानी दिवसको अवसर पारेर विलिभर्स इष्टन चर्च विर्तामोड डायोसिसले झापा र मोरङमा गरी ४० बटा फिल्टर वितरण गरेको छ । जसमा २८ बटा बायो फिल्टर र १२ बटा वाटर फिल्टर निशुल्क वितरण […]
गलेश्वर, हिमपातका कारण डेढ महीनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ, देउराली, लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करीब दुई फिट जमेको हिउँलाई पन्छाएर बाटो खुला गरिएको […]
धरान , होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगँैचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने […]
इनरुवा, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ […]
इलाम । इलाम नगरपालिका–८ मा ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ। नगरपालिकाको सिङफ्रिङ नजिकै गरिमा टोलको कच्ची सडक खन्नेक्रममा ढुंगा लडेर लाग्दा स्थानीय देवी नेउपानेकी १३ वर्षीया छोरी एलिसाको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ। […]
शान्तिराम बस्नेत/ शिवसताक्षी । शिवसताक्षीे दूधेमा आगलागीबाट काठको दुईतलेको घरको माथिल्लो तला जलेर नष्ट भएको छ । शिवसताक्षी ११ स्थित दूधे बजारमा अन्दाजी दिउँसो १ः३० बजे घरमा आगलागी भएको हो । आगलागीबाट स्थानीय भगीरथ शिवकोटीको […]
गौशाला, महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने […]
उर्लाबारी, मोरङको सुन्दरहरँैचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा […]
लहान, सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया […]