
झापा । कचनकवल गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र सञ्चालित कुनै पनि विद्यालयमा विभेद नगरिएको स्पष्ट पारेको छ । केही सञ्चारमध्यममा गाउँपालिकाले सामुदायिक विद्यालयमा विभेद गरेको समाचार प्रकाशन भएसँगै गाउँपालिका कार्यालयले यसको खण्डन गरेको हो । प्राविधिक धारको […]
पोखरा, नेपाल पत्रकार महासङ्घको भोलिदेखि पोखरामा हुने दुईदिने वार्षिक साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । साधारणसभाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरामा हुने कार्यक्रममा […]
झापा। किचकबध मेलाबाट फर्किने क्रममा एक व्यक्तिको नालामा डबुेर मृत्यु भएको छ । तराई मुलको अन्दाजी ४० बर्षीय अपरिचित व्यक्ति मंगलबार राती नालामा डुबेको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार […]
सुरुङ्गा। सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै झापाका विभिन्न क्याम्पसमा प्रदर्शन गरेको छ । अनेरास्ववियू र अखिल क्रान्तिकारीले केन्द्रीय आन्दोलनको दोस्रो दिन मंगलबार देशभर स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रदर्शन […]
लमही, विदेशी लगानीमा दाङको एक सामुदायिक विद्यालयको भवन निर्माण पूरा भएको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सम्पन्न भएको […]
सुरुङ्गा। कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाले स्वरोजगार तालिम शुरु गरेको छ । मंगलबार सो वन समूहको सभाहलमा प्रजातन्त्र दिवसको अवसर पारी एक कार्यक्रमका वीच कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईले विरुवामा जल सिञ्चन गरी तालिमको […]
विनादे पाण्डे कमल चारपाने फागुन ७ । मानिस जम्नन्छ अनि मर्छ यो सास्वत सत्यनै छ । केवल कोही छिटो र ठिलोमात्र मर्छन, संसारमा एकै दिन कयौ मानिस मर्ने गर्छन, मर्नेहरुको यो संसारमा त्यसै समय नाम […]
अर्जुनधारा। नेवाः देय दवू अर्जुनधारा नगर समितिको दोस्रो नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । समितिका अध्यक्ष गौरीशंकर श्रेष्ठको अध्यक्षता र प्रदेश १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वीना तुलाधरले […]
भद्रपुर। भद्रपुर नगरपालिकाले बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउने भएको छ । बजारमा उपभोक्ता हित विपरीतका कार्यमा वृद्धि भएको भन्दै नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले त्यस्तो निर्णय गरेको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठ र […]