
इनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । । […]
पशुपतिनगर, प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको […]
काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा […]
बलेवा, आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ । एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति […]
अर्जुनधारा। झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपिठ मन्दिर व्यवस्थापन समितिको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । समितिका अध्यक्ष राजेन्द्रराज अधिकारीको अध्यक्षता र वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य […]
दमक,। झापाको हल्दिीबारी गाउँपालिकाले ‘हल्दीबारीको बाचा, झापाभरि माछा’ कार्यक्रम कार्यान्वयन शुरु गरेको छ । ‘हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ मूल लक्ष्य प्राप्ति गर्न यो कार्यक्रम गाउँसभा मार्फत ल्याएको र कार्यविधि अनुसार यसको कार्यन्वयन […]
चारपाने, माघ २७ । मोहनमाया माध्यमिक विद्यालयमा नयाँ चारतले भवन बन्ने भएको छ । झापा जिल्लामा रहेको सामुदायिक विद्यालयहरु मध्ये केहिमात्र नमुना विद्यालयको रुपमा रहेका छन र त्यसमा मोहनमाया माद्ययमिक विद्यालय पनी पर्छ । विपन्न वर्गका […]
सुरुङ्गा। नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाले कनकाई नगरपालिका–४ त्रिवेणी टोलका प्रकाशकुमार थापालाई लत्ताकपडा तथा खाद्यान्न प्रदान गरेको छ । केही दिन पहिले रातको समयमा विद्युत सर्ट भई आगलागी हुँदा थापाको घर जलेर पुर्णतया नष्ट भएको […]
सुरुङ्गा। कडरिया बन्धु सेवा समाज जिल्ला कार्यसमिति झापा–मोरङको नेतृत्व चयन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रभाखर कडरिया र समाजका अध्यक्ष गोविन्दप्रसाद कडरियाको अध्यक्षतामा भएको समाजको पाँचौं अधिवेशनले नेतृत्व चयन गरेको हो । नवनिर्वा्चित पदाधिकारीहरुमा अध्यक्ष […]