Aamsanchar

स्थानीय

मेलम्ची, प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले ग्रेडमा उच्चतम अङ्क ल्याएर उत्तीर्ण हुनेलाई मात्र शिक्षक बनाइने बताउनुभएको छ । हेलम्बु गाउँपालिका–३ ककनीस्थित पाल्चोक माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव तथा १७औँ अभिभाबक दिवस र भवन […]

सोमवार, माघ १४, २०७५

काठमाडौँ, काठमाडौँको दक्षिणकालीबाट बाघको हड्डी जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले […]

आइतवार, माघ १३, २०७५

साँखु,  निर्माणाधिन चाबहिल–साँखु सडकखण्डमा हिलो र चिप्लोका कारण विभिन्न जिल्लाबाट आउने तीर्थयात्रीलाई समस्या भएको छ । शङ्खरापुर नगरपालिकाको साँखुमा माघ ७ गतेदेखि लागेको माधवनारायण शालीनदी मेलामा आउने भक्तजनले सडकका कारण सास्ती भोग्नु परेको हो । […]

आइतवार, माघ १३, २०७५

काठमाडौँ, खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त […]

आइतवार, माघ १३, २०७५

बनियानी,  झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र रहेको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ । तेस्रो देशमा पुनःस्थापित शरणार्थीको स्मृतिमा वनको खण्ड ५ को १० कठ्ठा जमीनमा रु […]

आइतवार, माघ १३, २०७५

काठमाडौँ,  पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी […]

आइतवार, माघ १३, २०७५

धादिङ,  उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका छन् । गाउँ नजिकै जङ्गलमा बाख्रा […]

आइतवार, माघ १३, २०७५

लमही,  तुलसीपुुरको महायज्ञमा सांसददेखि केन्द्रीय नेताहरुले सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ मा शनिबार सम्पन्न महोत्सवमा केही दिनअघि मात्रै नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, प्रतिनिधिसभा […]

आइतवार, माघ १३, २०७५

भद्रपुर,  अर्जुनधारा नगरपालिका–५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा रु एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ । संघीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय […]

आइतवार, माघ १३, २०७५

बिर्तामोड। स्थानीय तह कर्मचारी युनियन नेपाल झापाको अध्यक्षमा मेघराज वास्तोला चयन भएका छन् । शनिवार स्थानीय तह कर्मचारी युनियन नेपालको बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट वास्तोला अध्यक्षमा सर्वसम्वत चयन भएका हुन् । समितिको उपाध्यक्षमा यशोदा सिग्देल, […]

शनिवार, माघ १२, २०७५