
सुरुङ्गा। कनकाई नगरपालिकामा डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सीको शाखा विस्तार भएको छ । भद्रपुरमा प्रधान कार्यालय रहेको उक्त कन्सल्टेन्सीको शनिवार कनकाई नगरपालिका–१ कालीमुडास्थित नगरपालिकाको कार्यालय अगाडि शाखा स्थापना भएको हो । सुरुङ्गा क्षेत्रका दुई युवा इञ्जिनियरहरु जीवविक्रम […]
अछाम, अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । चट्याङबाट घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ का २२ वर्षीया धना रावलको शुक्रबार दिउँसो गाउँमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यही […]
इनरुवा, सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी […]
कञ्चनपुर, माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर मृत्यु भएको छ । आयोजनामा कार्यरत कञ्चनपुर लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो । आयोजनाको पावरहाउस नजिकै करीब ३५ […]
तेह्रथुम, तेह्रथुम लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा बिहीबार साँझ भएको आगलागीबाट पीडित परिवारलाई रु आठ लाख ७५ हजार राहत वितरण गरेको छ । लालीगुराँस नगरपालिकाले आगालागीबाट पूर्णरुपमा घर क्षति भएका लालबहादुर याख्खालाई रु चार लाख, घर […]
दमौली, व्यास नगरपालिका–१३ बेलवासमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपाली रहेका छन् । कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग१त ४६७१ नंको […]
बागलुङ, गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका परिवारजनले सोही ठाउँका प्रगति आधारभूत विद्यालयलाई रु एक लाख ५०५ शुक्रबार हस्तान्तरण गरेका हुन् । उक्त सहयोग […]
शान्तिनगर । अमेरिका र झापा निवासी २ युवाले राष्ट्रिय विजय माध्यमिक बिद्यालयका कक्षा बालशिक्षा देखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री प्रदान गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा रहेको उक्त विद्यालयमा शुक्रवार ११ बर्षदेखि […]
गलकोट, बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् । दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड […]