
लमही, तुलसीपुुरको महायज्ञमा सांसददेखि केन्द्रीय नेताहरुले सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ मा शनिबार सम्पन्न महोत्सवमा केही दिनअघि मात्रै नेपाली काङ्ग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य दीपक गिरी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, प्रतिनिधिसभा […]
भद्रपुर, अर्जुनधारा नगरपालिका–५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा रु एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ । संघीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय […]
बिर्तामोड। स्थानीय तह कर्मचारी युनियन नेपाल झापाको अध्यक्षमा मेघराज वास्तोला चयन भएका छन् । शनिवार स्थानीय तह कर्मचारी युनियन नेपालको बिर्तामोडमा भएको प्रथम अधिवेशनबाट वास्तोला अध्यक्षमा सर्वसम्वत चयन भएका हुन् । समितिको उपाध्यक्षमा यशोदा सिग्देल, […]
झापा । बिहान १० देखी बेलुकी ४ बजेको समयमा विद्यालय पुग्दा सम्पुर्ण विद्यार्थी कक्षा कोठामा हुनुपर्ने हो । तर, शुुक्रबार बिहान ११ बजे विराट ज्योति अङ्गे्रजी माविमा पुग्दा सबै विद्यार्थीहरु आफुले तयार पारेको वैज्ञानीक उपकरण […]
झापा, भन्सार छलेर नेपाल भित्राइएको सुर्तीसहित एक कारोबारीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले झापा गाउँपालिका २ सिमलबाडीमा सोही गाउँपालिका १ लसुना बस्ने कारोबारी ४२ वर्षीय अमृत गणेशलाई […]
काठमाडौँ, इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष […]
अमित खम्बू / अर्जुनधारा। चिसो मौसमसँगै अचानक पर्न गएको सिमसिम पानीले चिसाएको वातावरणमा रमाइरहेका विद्यार्थीहरु आफ्नै शैलीमा मस्त देखिन्थे । उनीहरुको त्यही शैलीमा रमाइरहेका दृश्यावलोकन गर्दै कार्यक्रमका सहभागी विशेष अतिथि, अतिथिसँगै अभिभावकहरु खुशी देखिन्थे । […]
अर्जुनधारा। विभिन्न सामाजिक कार्य गर्दै जन्मदिन मनाउने अभियानकाबिच झापाको अर्जुनधारा–१० कालिस्थान निवासी एनी गोम्देनले आफ्नो २०औं जन्मोत्सव अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् । वडाध्यक्ष एवम् युवा समाजसेवी बलदेवसिंह र अनिता गोम्देनकी सुपुत्री एनीले […]
सुरुङ्गा। कनकाई नगरपालिकामा डिलाइट इञ्जिनियरिङ कन्सल्टेन्सीको शाखा विस्तार भएको छ । भद्रपुरमा प्रधान कार्यालय रहेको उक्त कन्सल्टेन्सीको शनिवार कनकाई नगरपालिका–१ कालीमुडास्थित नगरपालिकाको कार्यालय अगाडि शाखा स्थापना भएको हो । सुरुङ्गा क्षेत्रका दुई युवा इञ्जिनियरहरु जीवविक्रम […]