
बाँके, खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर […]
कावासोती, नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् । विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने क्रम शुरु भएको हो । नवलपरासीको देवचुली […]
कृष्णनगर, मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ । सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ […]
काठमाडौँ, पूर्वी नेपालको भोजपुरसहितका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे भोजपुर केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का छिमेकी […]
बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण लगाइने […]
इलाम, इलामको फाकफोकथुममा संचालित निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ५ सय बढी सर्वसाधारण ले सेवा लिएका छन् । स्वास्थ्य परिक्षण गरेका मध्ये अधिकांशले निशुल्क औषधि समेत प्राप्त गरेका छन् । रोटरी क्लब अफ विर्तामोड मिड्टाउन को […]
तारानाथ आचार्य / बलेवा, बागलुङ काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित ऐतिहासिक भीमादरबार संरक्षण र प्रचारप्रचारको पर्खाइमा छ । नेपाल एकीकरण हुनुपूर्व बाइसे चौबिसे राज्यमध्ये भीमापोखरा राज्य पनि एक हो । भीमापोखरा राज्यका राजा बस्ने दरबारको भग्नावशेषको संरक्षण […]
रवीन्द्र काफ्ले / फिदिम, याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ गाई पाल्नुभएका पोखरेलले अहिले […]
खोटाङ, केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने […]