Aamsanchar

स्थानीय

इलाम, इलामको फाकफोकथुममा संचालित निशुल्क स्वास्थ्य परिक्षण शिविरमा ५ सय बढी सर्वसाधारण ले सेवा लिएका छन् । स्वास्थ्य परिक्षण गरेका मध्ये अधिकांशले निशुल्क औषधि समेत प्राप्त गरेका छन् । रोटरी क्लब अफ विर्तामोड मिड्टाउन को […]

मङ्गलवार, माघ ८, २०७५

तारानाथ आचार्य / बलेवा, बागलुङ काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित ऐतिहासिक भीमादरबार संरक्षण र प्रचारप्रचारको पर्खाइमा छ । नेपाल एकीकरण हुनुपूर्व बाइसे चौबिसे राज्यमध्ये भीमापोखरा राज्य पनि एक हो । भीमापोखरा राज्यका राजा बस्ने दरबारको भग्नावशेषको संरक्षण […]

मङ्गलवार, माघ ८, २०७५

रवीन्द्र काफ्ले / फिदिम,  याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ गाई पाल्नुभएका पोखरेलले अहिले […]

मङ्गलवार, माघ ८, २०७५

खोटाङ, केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने […]

मङ्गलवार, माघ ८, २०७५

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य,विकास प्रेमी नेताले चिनिने राजेन्द्र लिङ्देनले जिल्लाको दक्षिणी भेगमा बढिरहेको जंगली हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबारको काम चाँडै अघि बढाइने बताएका छन् । कचनकवल गाउँपालिका ७ स्थित दिपज्योति […]

सोमवार, माघ ७, २०७५

सुर्खेत,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध […]

सोमवार, माघ ७, २०७५

डोल्पा,  डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटनामा […]

सोमवार, माघ ७, २०७५

डडेल्धुरा,  डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै […]

सोमवार, माघ ७, २०७५

इलाम ।   इलामको रोङ गाउँपालिका ४ कोलबुङ्गबाट उत्तीसको काठसहित ३ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाँचथरबाट झापा तर्फ लैजाँदैै गरेको उत्तीसको गोलियासहित ना ४ ख ७२८९, मे १ ख २७८९ र ना […]

सोमवार, माघ ७, २०७५

रुकुम  जिल्लाको भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी) लघुजलविद्युत् आयोजनाले गाउँपालिकाका ५९० घरलाई झिलिमिली बनाएको छ । कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो । निर्माणपछि १३५ किलोवाट विद्युत् उत्पादन क्षमताको […]

सोमवार, माघ ७, २०७५