Aamsanchar

स्थानीय

सागर गौतम/ खुदुनाबारी, अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन समूहको घाटगद्दी परिसरमा रहेको प्लम निर्माणाधीन योजनाको काम अन्तिम चरणमा पुगेको छ । १५ लाख ६७ हजार रुपैंया कुल लागतमा सम्पन्न हुने छ । जसमा समूहको ७ […]

बिहिवार, माघ ३, २०७५

अर्जुनधारा। जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८को आयोजनामा सात दिवसीय कपडाको झोला बनाउने तालिम विहिबारदेखि शुरु भएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ८बाट विनियोजित बजेट एक लाख रुपैयाँको सहयोगमा स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान […]

बिहिवार, माघ ३, २०७५

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा सोरखानीमा ट्रयाक्टर दुर्घटनामा परी एक जना मृत्यु भएको छ। दुर्घटनामा बाराहापोखरी गाँउपालिका–४ फाक्टाङका शक्ति श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार साँझ साढे ६ बजे धर्तुङबाट वंशिलाघाटतर्फ दुर्घटना भएको […]

बिहिवार, माघ ३, २०७५

तेह्रथुम । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा तेह्रथुममा ६३ जनाले रक्तदान गरेका छन्। म्याङलुङ र जिरिखिम्तीमा भएको रक्तदान कार्यक्रममा १० जना महिला र ५३ जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले जनाएको […]

बिहिवार, माघ ३, २०७५

काठमाडौँ,  महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ […]

बिहिवार, माघ ३, २०७५

बाजुरा, एक बालिकालाई गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । सतचालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार बुधबार सम्मेलनमार्फत सार्वजनिक गरिएकोे […]

बिहिवार, माघ ३, २०७५

डोटी,  सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक […]

बिहिवार, माघ ३, २०७५

भोजपुर, भोजपुरमा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्माण सम्पन्न भएको हो । जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म […]

बिहिवार, माघ ३, २०७५

दुहवी । सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको […]

बिहिवार, माघ ३, २०७५

लमजुङ, काठमाडौँकोे बसाई छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरेका छन् । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ बर्षीय ओमलाल गुरुङले गाउँमा रू १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र […]

बिहिवार, माघ ३, २०७५