
गौशाला, महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले […]
लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पु¥याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट […]
बागलुङ, गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र […]
पथरी, बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति […]
बुधबारे । बुधबारे जेसीजको सातौं साधारण सभा मार्फत वर्ष २०१९ का लागि अध्यक्षमा जेसी हेमन्त बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी अनिल वाग्ले र जेसी दीपेन सिटौला चयन भएका छन् त्यस्तै […]
धम्बोझी, बाँकेको तारातालमा हुलाकी सडकमा पर्ने बबई नहरको मुआब्जाको विवाद समाधान भएको छ । हुलाकी सडकदेखि गुलरिया नगरपालिकाको पर्वतीया मन्दिरसम्म करीब १८ किलोमिटर लम्बाइ नहरको मुआब्जाको विवाद समाधान भएपछि नहर निर्माणको काम अघि बढ््ने भएको […]
पशुपतिनगर, इलाम नगरपालिका–१२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको […]
भोजपुर, भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको […]
विराटनगर। मोरङको सुन्दर हरैचा- ३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ । सोमबार साँझ सोहि स्थान बस्ने बर्ष ३५ का शर्मानन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए ज्यान गएकाे हाे। गुटखा खाएर विरामी […]