
अर्जुनधारा नगरपालिकाको आयोजना, रोट्राक्ट क्लब बिर्तामोड मिडटाउनको प्राबिधिक सहयोग र हर प्याडको सहजिकरणमा अर्जुनधारा नगरपालिकामा बेरोजगार गृहणी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न तालिम दिईएको छ । महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का […]
फिदिम, पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही […]
पर्वत, पर्वतको फलेबास नगरपालिकामा पर्ने मुडिकुवा–झकलक–कुर्घा–लुङ्खु सडकको मुडिकुला–लमायखोला सडकखण्ड कालोपत्रे भएको छ । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपी)ले फलेवास नगरपालिका–४ मुडिकुवादेखि फलेवास नगरपालिका–५ मा पर्ने लमायखोलासम्म सात किलोमिटर सडक कालोपत्रे गरेको हो । आरआरआरएसडिपीमार्फत […]
हुम्ला, आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि […]
बनेपा, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । २०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे भवनमा क्षति पु¥याएपछि जीर्ण भवनमा नै अध्ययन अध्यापन […]
सुर्खेत, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । […]
अर्जुनधारा। जनजीविका सम्वृद्धी बहुउद्धेश्यीय सहकारी संस्था लि.अर्जुनधारा–९को छैटौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका अध्यक्ष खेमप्रसाद नेपालको अध्यक्षता र जिल्ला सहकारी संघ झापाकी सदस्य तुलसा कुँवरको प्रमुख आतिथ्यमा आयोजित सभामा […]
भद्रपुर। सडक तथा नाला विस्तारको नाममा जथाभावी खानेपानीको पाइप लाइन काट्दा नगरबासीले स्वच्छ तथा शुद्ध खानेपानी पिउनबाट बञ्चित हुनु परेको छ । जिल्ला समन्वय समिति झापाको हलमा शनिवार आयोजित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको […]
काठमाडौं, आज तोल ल्होसार पर्व मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ । तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ । पुस […]