Aamsanchar

स्थानीय

लमही, दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय […]

आइतवार, पौष २२, २०७५

ललितपुर,  कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण आधा सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकाएसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ […]

आइतवार, पौष २२, २०७५

भरतपुर, थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ संस्करण यस वर्ष पनि हुनलागेको हो । यही […]

आइतवार, पौष २२, २०७५

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । “अब तीन महीनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा ल्याउँछौँ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “नेपालगन्जले अब […]

आइतवार, पौष २२, २०७५

दाङ, दाङमा सालको काठ सहित दुईजना पक्राउ परेका छन्। गढवा गाउँपालिका ३ सुपैलाका ३८ वर्षीय कुलबहादुर घर्तीको घर र गोठमा लुकाईछिपाई रोखको अबस्थामा ८.६१ क्यूफिट बसालको काठसहित दुई जनालाई पक्राउ गरि सार्बजनीक गरिएको छ। अबैद्य […]

आइतवार, पौष २२, २०७५

चितवन,  इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने […]

शनिवार, पौष २१, २०७५

काठमाडौँ, क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । बुक–हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा आज बिमोचन गर्नुभयो । […]

शनिवार, पौष २१, २०७५

( विनोद पाण्डे कमल) चारपाने, पुष, २१ । बिर्तामोडका हरेक बाटो तथा गल्लीमा सीसी क्यामरा जडान गरिएको छ ।   बिर्तामोड सहरलाई केन्द्रित गरेर सहरका विभिन्न स्थान र छिमेकी नगरपालिकाको कनकाईको लक्ष्मीपुर र अर्जुनधाराको केही […]

शनिवार, पौष २१, २०७५

सोलुखुम्बु,  नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका […]

शनिवार, पौष २१, २०७५

भोजपुर,  भोजपुरका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । भौगोलिक स्थितिका कारण अब खेती गर्न सकिने जडीबुटीको समेत नामावली सङ्कलन गरिएको छ । जिल्लामा चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनवेत, बुढो ओखती, मजिटोलगायत […]

शनिवार, पौष २१, २०७५