Aamsanchar

स्थानीय

गौशाला, महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका छन् । वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय […]

शुक्रवार, पौष २०, २०७५

ललितपुर, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पे्रस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको सङ्ख्या बढ्दै गए पनि गुणस्तर नबढेको बताउनुभयो । धेरै पत्रिका अरु पत्रिकाको हुबहु सारेर चलिरहेको […]

बिहिवार, पौष १९, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारा–४ रातेखालस्थित सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा सम्पन्न भएको श्रीमद् लिङ्ग महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ । गत मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको महायज्ञको आय–व्यय विवरण महायज्ञ […]

बिहिवार, पौष १९, २०७५

काठमाडौँ, कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात गरिएको कृषि विभागअन्तर्गतको बाली विकास तथा जैविक […]

बिहिवार, पौष १९, २०७५

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ । मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । […]

बिहिवार, पौष १९, २०७५

साँखु, काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी […]

बिहिवार, पौष १९, २०७५

ललितपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुह्ेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन […]

बिहिवार, पौष १९, २०७५

नारायणपुर,  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै […]

बिहिवार, पौष १९, २०७५

लहान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका […]

बिहिवार, पौष १९, २०७५

बाजुरा,  बाजुराको बडीमालिका नगरपालिकाअन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० जना विपन्न परिवार र एकल महिलालाई बुधबार उन्नत जातका कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाको पशु विकास शाखाले नगरपालिकाभित्रका चार वटा वडाका ४० […]

बिहिवार, पौष १९, २०७५