Aamsanchar

स्थानीय

बिर्तामोड। बिर्तामोड नगरपालिकाले बिभिन्न २० वटा कार्यविधि तथा निर्देशिका पारित गरेको छ । जस अन्तर्गत विपद् ब्यवस्थापन कोष सञ्चालन कार्यविधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, घ वर्गको निर्माण ब्यवसायी इजाजत कार्यविधी, […]

बिहिवार, मंसिर १३, २०७५

खुदुनाबारी। झापाको अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रमका सहभागी वक्ताले अर्जुनधारा नगरपालिकालाई विषादिरहित नगरपालिका बनाउनुपर्नेमा जोड दिएका छन् । अर्जुनधारा–५ स्थित पाण्डवपुर आईपीएम कृषक पाठशालाको तालिम समापन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । ‘आईपिएम प्रविधि अपनाऔं, दिगो […]

बिहिवार, मंसिर १३, २०७५

बर्दिवास,  महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका छात्रछात्रालाई ‘स्व कृष्णप्रसाद पौडेल स्मृति छात्रवृत्ति कोष’ले बुधबार […]

बिहिवार, मंसिर १३, २०७५

पर्वत । खानासँगै मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर पर्वतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारीका ४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति ९ बजेको समयमा खाना खाने क्रममा मासुको चोक्टा अड्किएर […]

बुधवार, मंसिर १२, २०७५

रुकुम, पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ । मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । बन्दुक स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले […]

बुधवार, मंसिर १२, २०७५

दमौली,  तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको ५०० मिटर क्षेत्रभित्र बन्ने घरको नक्शापासका लागि ५० प्रतिशत छुट […]

बुधवार, मंसिर १२, २०७५

गौशाला, आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । […]

बुधवार, मंसिर १२, २०७५

काठमाडौँ, नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई जर्मन नागरिकलाई हिमालयन शेर्पा फाउन्डेशनले सम्मानित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जर्मन नागरिक द्वय डा मेथियस वाउमन र […]

बुधवार, मंसिर १२, २०७५

गङ्गा पराजुली / पशुपतिनगर, इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष […]

बुधवार, मंसिर १२, २०७५

हेटौँडा, मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म […]

बुधवार, मंसिर १२, २०७५