
दमौली, एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि रु तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ । व्यास नगरपालिका–५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० […]
घोराही, बजारको माग बढेसँगै जिल्लामा चाउमिन उद्योगको सङ्ख्या बढ्न् थालेको छ । पहिले पहिले नेपालगञ्ज र बुटवलबाट ल्याउनुपर्ने चाउमिन अहिले दाङकै बजारमा पाइन थालेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा चाउमिन उद्योग […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ का स्थानीयले बिहिबार सामुहिक रुपमा गाई र गोरुको पूजा गरेका छन् । गौ माताको संरक्षण गर्दै गत वर्षबाट बिर्तामोड स्थित बालाजी टोल विकास संस्थाले सामुहिक रुपमा गाईपूजा गर्दै आएको हो […]
काठमाडौँ, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक अनुशासन सिकाउन देउसीभैलोको आयोजना गरेको छ । महाशाखाले ‘सडक सभ्यता कायम राखौँ’, ‘लेन अनुशासन कायम राखौँ’, ‘मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ’, ‘जेब्रा क्रसिङबाट बाटो काटौँ’लगायत ट्राफिक जनचेतनामूलक […]
कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सेन्सरयुक्त सडक बत्ती जडान शुरु गरिएको छ । बजार क्षेत्रका मुख्य चोकमा अँध्यारो हुँदा स्वचालित रूपमा बल्ने र उज्यालो हुँदा आफैँ निभ्ने बत्ती जडान शुरु गरिएको हो । एलइडी […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले रु १० लाखभन्दा बढी मूल्यको अवैध पटाका नष्ट गरेको छ । टेकुस्थित परिसर हाताभित्र पत्रकार तथा स्थानीय नागरिकको रहोबरमा ती पटाका नष्ट गरिएको हो । प्रहरीले पटाका बिक्री वितरण गर्ने […]
पोखरा, प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ भरतपोखरी विकास मञ्चले पोखरा महानगरपालिका–३३ मा देउसीभैलो प्रतियोगिता आयोजना गरेको छ । तिहार पर्वमा प्रचलित प्राचीन संस्कृतिअन्तर्गत देउसीभैलोको मौलिकता आधुनिकताका कारण सङ्कटमा परेकाले प्रतियोगिता आयोजना गरिएको भरतपोखरी विकास […]
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंले आज महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट बालकृष्ण समको पूर्णकदको […]
पाल्पा, टुकीको भरमा रात बिताउनेले पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत् विस्तारसँगै उनीहरुको अँध्यारोमा रात बिताउनुपर्ने समस्या टरेको छ […]