
काठमाडौँ, युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा […]
नेपालगञ्ज, घरेलु तथा साना उद्योग कार्यालय, बाँकेमा ७८९ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ मा ३९० उद्योग मात्र नवीकरण गरिएका छन् । कार्यालयका निमित्त प्रमुख दुर्गा ओलीका अनुसार दर्ता भएका उद्योगमध्ये सबैभन्दा […]
पशुपतिनगर, सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । […]
हरि बाँस्तोला / पोखरा, पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा केही ठाउँ खाली भएपछि […]
चितवन, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजिट, सर्लाही सेतो, जानकी मकै, ककनी पहेँलो, रामपुर– १, मकालु २ र […]
पर्वत, बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ । दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण योजना अघि सारेको गाउँपालिकाले हालसम्म ६ वटै वडाबाट […]
सङ्खुवासभा, मनमोहन स्मृति प्रतिष्ठानले चैनपुर नगरपालिका क्षेत्रभित्रका वृद्धवृद्धालाई सम्मान गरेको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानद्धारा आयोजित सो कार्यक्रममा वृद्धवृद्धालाई सम्मान गर्दै प्रदेश सरकारले आउँदो अधिवेशनदेखि वृद्धवृद्धाको कार्यक्रमलाई सम्बोधन गर्ने […]
भक्तपुर, नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् । नगरकोट घुम्न आउने पर्यटकसँग चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले […]
भद्रपुर, साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु […]