Aamsanchar

स्थानीय

सङ्खुवासभा, मनमोहन स्मृति प्रतिष्ठानले चैनपुर नगरपालिका क्षेत्रभित्रका वृद्धवृद्धालाई  सम्मान गरेको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानद्धारा आयोजित सो कार्यक्रममा वृद्धवृद्धालाई सम्मान गर्दै प्रदेश सरकारले आउँदो अधिवेशनदेखि वृद्धवृद्धाको कार्यक्रमलाई सम्बोधन गर्ने […]

शुक्रवार, कार्तिक १६, २०७५

भक्तपुर,  नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा  नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदुरले चाँगुनारायण नगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका छन् । नगरकोट घुम्न आउने पर्यटकसँग चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले […]

शुक्रवार, कार्तिक १६, २०७५

भद्रपुर,  साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु […]

बिहिवार, कार्तिक १५, २०७५

कञ्चनपुर, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि […]

बिहिवार, कार्तिक १५, २०७५

ललितपुर, साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा […]

बिहिवार, कार्तिक १५, २०७५

गौशाला,  महोत्तरीको छुट्टाछुट्टै स्थानमा बुधबार तीन जनाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरीको विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधबार तीन जनाको मृत्यु भएको अवस्थामा […]

बिहिवार, कार्तिक १५, २०७५

काठमाडौँ, गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ । गेसोले आज […]

बिहिवार, कार्तिक १५, २०७५

काभ्रेपलाञ्चोक,  काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब […]

बिहिवार, कार्तिक १५, २०७५

मुसिकोट,  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन् । सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् । विभिन्न देशका सय बढी […]

बिहिवार, कार्तिक १५, २०७५

कावासोती, नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताउनुभयो […]

बिहिवार, कार्तिक १५, २०७५