
बेत्रावती, जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । विदुर नगरपालिका–४ विदुर […]
बिर्तामोड। चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउन आज शनिबार झापाको बिर्तामोडमा विशेष अभियान सञ्चालन गरियो । वीरता जेसीज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा […]
खुदुनाबारी / सागर गौतम, अर्जुनधारा नगरपालिकाले चाडवर्पको पुर्वसन्ध्यामा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले शनिश्चरे बजार क्षेत्र अनुगमन गरेको छ । चाडपर्वको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो […]
विर्तामोड । बढदो शहरीकरण र अखाद्य बस्तुको मात्रा बढीरहेको बेला झापाका केही व्यवसायी युवाहरुले हट एण्ड स्पाइसि वर्गर कर्नर झापाको बिर्तामोडमा संचालन गरेका छन । झापाका ६ जना व्यवसायीको लगानीमा संचालनमा ल्याइएको व्यवसायको आज एक […]
झापा। पूर्वमै पहिलो पटक झापाको बिर्तामोडमा डाण्डिया नाच देखाइने भएको छ । नवरात्रमा मात्र नाचियो यो नाच बिर्तामोडको अग्रसेन भवनमा असोज २९ गते सोमवार साँझ देखाइने भएको हो । मारवाडी युवा मञ्चले आफ्नो संस्कार र […]
इलाम, पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ÷संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना […]
मङ्गलबारे, इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । खान्द्रुङ गुफा, अजम्वरे डाँडा, […]
भीमदत्तनगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पु¥याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पु¥याएको सम्बद्ध […]
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवद्र्धन गर्न नयाँ संरचना थप गरिएको छ । पुरानो संरचनालाई हटाएर स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धनका लागि द्वार, फलामे बारसहितको सिंढी, सात […]