Aamsanchar

स्थानीय

बिर्तामोड। झापाको मेचीनगरबाट हातहतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर नगरपालिका–६ निवासी ३८ बर्षीय बिशाल लिम्बू र सोही ठाउँका अनुप उराऊ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी […]

बिहिवार, असोज २५, २०७५

अर्जुनधारा ।   घटस्थापनाको अवसर पारेर अर्जुनधाराका युवा व्यवसायीहरुले दुवो रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा ल्याएका छन् । उक्त रेष्टुरेन्ट बुधबार नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गर्दै यो रेष्टुरेन्ट व्यवसायीक भएतापनि अर्जुनधारामा छिर्ने पाहुनाहरुका लागि आफ्नै […]

बुधवार, असोज २४, २०७५

बर्दिया, आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा […]

बुधवार, असोज २४, २०७५

जुम्ला,  जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ पुगेका हुन् । सो गाउँपालिकाको श्रीनगर, हियाखोला […]

बुधवार, असोज २४, २०७५

चारपाने, असोज २४ । पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रालिको ११ औं बार्षिक साधारणसभा तथा ५ औं अधिवेशनवाट डिल्ली सिटौला पुन सर्वसम्वत अध्यक्षमा चयन भएका छन । अधिवेशनवाट संचालक समितिमा नारायण काफ्ले, केशवप्रसाद ओझा, रामकुमार बुढाथोकी, […]

बुधवार, असोज २४, २०७५

बुधबारे। आदर्श नमुना सामुदायिक वन उपभोक्ता समितिले एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी ७५ बर्ष माथिका उपभोक्ता परिवारका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष […]

मङ्गलवार, असोज २३, २०७५

दिपेन लावती / शान्तिनगर, हिमशिखर साना किसान कृषि सहकारी संस्थाले २० लाख बढि नाफा आर्जन गरेको छ । बुद्धशान्ति गाउँपालिका–५ को वडा कार्यालय परिषरमा सोमबार संस्थाको छैठौँ बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धनबहादुर श्रेष्ठले सो जानकारी […]

मङ्गलवार, असोज २३, २०७५

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका – २ रामचौकमा रहेको मोहनमाया माविका विद्यार्थीले विजया दशमीको अपसरमा विद्यालय विदाहुन अघि यो वर्ष शुभकामना आदान प्रदान गरेनन् । हरेक वर्ष सो विद्यालयमा अध्ययनरत शिक्षक, विद्यार्थी र अभिभावहरुबीच विजया दशमीको […]

मङ्गलवार, असोज २३, २०७५

बिर्तामोड । बिभिन्न मुद्धामा जेल जीवन बिताईरहेका कैदिबन्दीका छोराछोरीको उचित संरक्षणका लागी आर्थीक सहयोग गर्ने उद्धेश्य राखेर स्थापीत संस्था रोयल युथ क्लव बिर्तामोडले आगामी २५ गते (बिहिबार) बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । […]

मङ्गलवार, असोज २३, २०७५

काठमाडौँ,  प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चले आज बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा उहाँले भन्नुभयो, “विचाराधीन मुद्दाका समाचार लेख्नाले […]

मङ्गलवार, असोज २३, २०७५