Aamsanchar

स्थानीय

बिर्तामोड। नवरात्र शुभरम्भको पहिलो दिन– घटस्थापना । घर घरमा घटस्थापना गरी दुर्गा भगवतीको स्तोत्र तथा दुर्गासप्तशतीको पाठ पारायण शुरु गर्ने दिन पनि हो घटस्थापना । हिन्दू धर्मावलम्बीहरुले दुर्गा भगवतीको मन्दिरमा समेत गएर पूजा अर्चना गर्दछन् […]

बिहिवार, असोज २५, २०७५

बिर्तामोड। झापाको कनकाई नगरपालिकामा रहेको कोटीहोममा पितृमोक्ष महाअनुष्ठानबाट संकलित अन्न वाह्रदशी गाउँपालिका–७मा वितरण गरिएको छ । विजयादशमी २०७५ को अवसरमा गरिवीको रेखामुनि रहेका ५० परिवारलाई दशैं मनाउन सहज होस् भन्दै ५०÷५० केजीका दरले चालम वितरण […]

बिहिवार, असोज २५, २०७५

बिर्तामोड। झापाको मेचीनगरबाट हातहतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर नगरपालिका–६ निवासी ३८ बर्षीय बिशाल लिम्बू र सोही ठाउँका अनुप उराऊ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी […]

बिहिवार, असोज २५, २०७५

अर्जुनधारा ।   घटस्थापनाको अवसर पारेर अर्जुनधाराका युवा व्यवसायीहरुले दुवो रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा ल्याएका छन् । उक्त रेष्टुरेन्ट बुधबार नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गर्दै यो रेष्टुरेन्ट व्यवसायीक भएतापनि अर्जुनधारामा छिर्ने पाहुनाहरुका लागि आफ्नै […]

बुधवार, असोज २४, २०७५

बर्दिया, आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा […]

बुधवार, असोज २४, २०७५

जुम्ला,  जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका १० गाउँ छाउगोठमुक्त गरिएका छन् । तातोपानी गाउँपालिका–५ को लाम्रा गाउँलाई मङ्गलबार १० औँ गाउँको रुपमा छाउगोठमुक्त घोषणा गरिएपछि १० गाउँ पुगेका हुन् । सो गाउँपालिकाको श्रीनगर, हियाखोला […]

बुधवार, असोज २४, २०७५

चारपाने, असोज २४ । पूर्वाञ्चल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रालिको ११ औं बार्षिक साधारणसभा तथा ५ औं अधिवेशनवाट डिल्ली सिटौला पुन सर्वसम्वत अध्यक्षमा चयन भएका छन । अधिवेशनवाट संचालक समितिमा नारायण काफ्ले, केशवप्रसाद ओझा, रामकुमार बुढाथोकी, […]

बुधवार, असोज २४, २०७५

बुधबारे। आदर्श नमुना सामुदायिक वन उपभोक्ता समितिले एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी ७५ बर्ष माथिका उपभोक्ता परिवारका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष […]

मङ्गलवार, असोज २३, २०७५

दिपेन लावती / शान्तिनगर, हिमशिखर साना किसान कृषि सहकारी संस्थाले २० लाख बढि नाफा आर्जन गरेको छ । बुद्धशान्ति गाउँपालिका–५ को वडा कार्यालय परिषरमा सोमबार संस्थाको छैठौँ बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धनबहादुर श्रेष्ठले सो जानकारी […]

मङ्गलवार, असोज २३, २०७५

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका – २ रामचौकमा रहेको मोहनमाया माविका विद्यार्थीले विजया दशमीको अपसरमा विद्यालय विदाहुन अघि यो वर्ष शुभकामना आदान प्रदान गरेनन् । हरेक वर्ष सो विद्यालयमा अध्ययनरत शिक्षक, विद्यार्थी र अभिभावहरुबीच विजया दशमीको […]

मङ्गलवार, असोज २३, २०७५