Aamsanchar

स्थानीय

बाँके,  प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय […]

शुक्रवार, असोज १२, २०७५

खुदुनाबारी/ सागर गौतम, अर्जुनधारा नगरपालिकाकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक वनहरुसँग दिगो विकासका लागि एकिकृत रुपमा कार्यक्रम संचालन गर्ने उदेश्यले नगर प्रमुख हरि कुमार रानाले सल्लाह, सुझाव लिएका छन् । प्राकृतिक रुपमा वातावरणीय नगर बनाउने लक्ष्यले […]

शुक्रवार, असोज १२, २०७५

जनकपुरधाम, प्रदेश नं २ सरकारद्वारा प्रदेशका आठवटै जिल्लामा आजदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । सरकारको नीति तथा कार्यक्रमअन्तर्गत सो अभियान थालिएको हो । नीति तथा कार्यक्रममा हरित नगर, हरित गाउँ, हरित सडक, हरित […]

शुक्रवार, असोज १२, २०७५

हुम्ला,  तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका […]

शुक्रवार, असोज १२, २०७५

सङ्खुवासभा,  जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । […]

बिहिवार, असोज ११, २०७५

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार […]

बिहिवार, असोज ११, २०७५

काठमाडौँ, महानगरीय प्रहरी प्रभाग साँखुले मङ्गलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा […]

बुधवार, असोज १०, २०७५

दोलखा, विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेको खबर कान्तिपुर […]

बुधवार, असोज १०, २०७५

बिर्तामोड,असोज ९ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले असोज ११ गते बिर्तामोडमा एजुकेशन सेमिनारको आयोजना गर्ने भएको छ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई विगत १५ वर्षदेखि एक्सपर्टले शैक्षिक परामर्श दिँदै आएको […]

मङ्गलवार, असोज ९, २०७५

खुदुनाबारी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले खुदुनाबारीमा प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नजीकिदै गरेको चाडपर्वमा शान्ति सूरक्षा कायम गराउने उदेश्यले आयोजित कार्यक्रममा खुदुनाबारीमा ससस्त्र वेस क्याम्प उठ्न लागेको भन्दै सोमबार […]

मङ्गलवार, असोज ९, २०७५