Aamsanchar

स्थानीय

काठमाडौँ,  यस वर्षको कृषि रत्न पुरस्कार विभिन्न क्षेत्रका सात जनालाई प्रदान गरिएको छ । एग्रो टाइम्स मासिक पत्रिकाको छैठौँ वर्ष पुगेको अवसरमा आज रोहित थापा, घननाथ महत्तो, अम्बिकाप्रसाद अधिकारी, रीता बस्ताकोटी, अजय तामाङ, योगेन्द्रबहादुर खड्का […]

शनिवार, असोज ६, २०७५

काठमाडौँ,  नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको […]

शनिवार, असोज ६, २०७५

मेलम्ची,  मेलम्चीमा अस्ति, हिजो र आज सञ्चालित आँखा शिविरमा १४७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा एक हजार ४०० जनाले आँखाजाँच गराएका छन् । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा आँखा शिविर सञ्चालन […]

शनिवार, असोज ६, २०७५

बागलुङ, सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० […]

शनिवार, असोज ६, २०७५

काठमाडौँ,  धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री […]

शनिवार, असोज ६, २०७५

धनकुटा, इलाका प्रहरी कार्यालय पाख्रिबासको गस्तीमा रहेको गाडीमा ढुंगा हानेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-४ का वडा सदस्यलाई पक्राउ गरेको छ। गस्तीमा जाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पाख्रिबासको बा२झ २३३ नम्बरको गाडीमा पाख्रिबास नगरपालिका कार्यालयअगाडि […]

शनिवार, असोज ६, २०७५

सुनसरी। सुनसरीको ईटहरी उप–महानगरपालिका–२ स्थित पानीपियामा शुक्रबार जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी परेका छन् । जंगली च्याउ खाएर सोही स्थान बस्ने ६५ बर्षीय पर्शुराम राई, निजकी श्रीमती बर्ष ५२ की मनकुमारी राईसहित […]

शनिवार, असोज ६, २०७५

सर्लाही,  विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोहमन सर्पको डसाइबाट गम्भीर […]

शनिवार, असोज ६, २०७५

भद्रपुर, झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गत भदौ २५ गते मृत्यु भएको […]

शनिवार, असोज ६, २०७५

म्याग्दी, नदी कटान र पहिरोका कारण प्रभावित म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलका बासिन्दालाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गरेको छ । बाढी पहिरोका कारण आफन्त र घरबास गुमाएका पीडितलाई शुक्रबार रु एक लाख ८६ हजार […]

शनिवार, असोज ६, २०७५