
गुल्मी, पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका […]
कञ्चनपुर, बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु […]
धनुषा, धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ३९ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले […]
गोरखा, गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ । केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी […]
रत्ननगर, दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश परीक्षाको फारम वितरणको काम थालिएको भन्दै […]
काठमाडौँ, काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिबीच ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण छिटो गराउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । कामपाका सहसचिव राजेश्वर ज्ञवाली र समितिका तर्फबाट अध्यक्ष राजेश शाक्यबीच आज सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । […]
दमक, नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ । यूनियनले दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख […]
दोलखा, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । जिल्लावासीका लागि जारी […]
धादिङ, धादिङको थाक्रे गाउँपालिका ११ महादेववेशीमा दुर्लभ एवं संरक्षित जनावरको रुपमा सुचिकृत सालक एउटा घरभित्र फेला परेको छ । बिहिबार पवन परियारको घरभित्र भेटिएको सालक ठूलोवन सामुदायिक वनलाई उपहार दिइएको छ । घरधनी परियारले प्रहरीलाई […]