
म्याग्दी, रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय […]
लमजुङ, मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको […]
धनगढी, दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै […]
पशुपतिनगर, केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो […]
गौरीगञ्ज, गौरीगञ्ज गाउँपालिका वार्ड नं ६ बार्हसुद्दीमा हत्या गरी फालिएका दमकका कपडा ब्यावसायी खेमराज पौडेलको हत्याको शोक र बिरोध स्वरुप आज एक दिन छिटफुट पसलबाहेक गौरीगञ्ज बजार बन्द गरिएकाे छ । कपडा व्यवसायीहरूकाे अगुवाईमा व्यवसायीहरूले […]
सुर्खेत, सुर्खेत भेरीगङ्गा नगरपालिका–२ स्थित सत्तरी भन्ने स्थानबाट प्रहरीले आज अवैध काठ बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो र इलाका प्रहरी छिन्चुबाट गएको संयुक्त टोलीले सत्तरी निवासी विरोध वलीको घरबाट अवैध काठ […]
ताप्लेजुङ, सरकारी कार्यालयको छाप किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी यहाँ ल्याइएको छ । फुङ्लिङ नगरपालिका घर भई हाल ललितपुर धापाखेलमा डेरा गरी बसोबास गर्दै आएका रवीन सेनेहाङलाई प्रहरीले पक्राउ गरी ताप्लेजुङ ल्याएको […]
सुर्खेत, विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गर्नुभएको छ । पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ जोखिम मोलेर भएपनि […]
बाँके, भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको ब्रोइलर कुखुरा प्रहरीले आज बिहान नेपालगञ्जबाट बरामद गरेको छ । प्रदेश नं ५ अनुसन्धान ब्यूरोले नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरबाट तीन हजार कुखुराका चल्लासहित स्थानीयवासी नन्कौ सिद्दिकीलाई पक्राउ गरेको […]