
इनरुवा, गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् । बाढीबाट प्रभावित बनेका त्यस वडाका १०७ परिवार अहिले पनि राहत […]
मोरङ । मोरङमा एक प्रेमीले निर्मम रुपमा प्रेमिकाको हत्या गरेका छन् । ग्रामथान गाउँपालिकामा यही भदौ १ गते हत्या गरिएकी विराटनगर १३ की २३ वर्षीया शिखा घिमिरेलाई उनका प्रेमीले पहिला विष खुवाएको र पछि चिच्चाउन […]
बर्दिवास, चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उनीहरुले […]
पर्वत, शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता […]
रसुवा, धुञ्चे नजिक त्रिशूली नदी छेउ खोपाङ भीरमा सोमबार साँझ झरेको पहिरोको कारण अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैबाट काम शुरु भएको छ । रसुवाका प्रमुख जिल्ला प्रहरी अधिकारी कृष्ण पौडेलका अनुसार धुञ्चे–स्याफ्रुबीच रहेको पासाङल्हामु […]
तेह्रथुम, सडक माथिबाट खसेको पहिरोका कारण कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड अवरुद्ध भएको छ । लालीगुराँस नगरपालिका–९ स्थित लसुने बजारनजिकै वाइन फ्याक्ट्री छेउमा आज मध्यान्ह पहिरो खसेपछि म्याङ्लुङबाट सङ्खुवासभा, धनकुटा, काठमाडौँ र पूर्वी तराईका […]
भोजपुर, नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा छ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । […]
काठमाडौँ, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दनुवार विमान सेक्युरिटी एण्ड सर्भिस […]
वीरगञ्ज, दुई वर्षअघि प्रदेश नं २ को बारामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन कार्यक्रम लागू भएपछि यहाँका किसान माछापालनमा आत्मनिर्भर बन्दै गएका छन् । भारतबाट आयात भई आउने माछामाथि बढ्दै गएको परनिर्भरता घटाइ किसानलाई […]