
चारपाने । टिभिएसका लागि मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले देशभरका १७ स्थानमा ‘टिभिएस बडा मेला’ गर्ने भएको छ । टिभिएस मोटरसाइकलको बिर्तामोडका लागि आधिकारिक बिक्रेता पाथिभरा अटोलिङमा भदौ २५, २६ र २७ गते […]
अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसले पाँचौ क्याम्पस संचालन परिषद् भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रहेका अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले नीति, विधिका कारणले प्राविधिक समस्या रहेको बताउँदै इमान्दारिता पूर्वक न्यायोचित […]
इलाम, बलात्कार गरी १३ वर्षीया किशोरीलाई गर्भवती बनाएको अभियोगमा देउमाई नगरपालिकामा नौ जना पक्राउ परेका छन्। यसअघि नै पक्राउ परेका एक जनालाई म्याद थप गरी अनुसन्धान गरिरहेको र आठ जनालाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको […]
झापा, झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेट नजिकबाट लागू-औषध ब्राउन सुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । लागू-औषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ सुब्वा चौक बस्ने बर्ष २२ की रिना चौधरी […]
बिर्तामोड । पछिल्लो समय पश्चिममा संकृतिको प्रभाव बढीरहेका बेला विद्यार्थीलाई आफ्नो मौलिक पर्वको जानकारी गराउदैं संकृतिको संरक्षण गर्ने उद्धेश्यले न्यूटन्स एजुकेशन एकेडेमिले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा रहेको न्यूटन्स एजुकेशन एकेडेमिले […]
जाजरकोट, यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा […]
इनरुवा, ६७ लाखको लागतमा सुनसरीको इनरुवा नगरपालिका–९ बबिया र भोक्राहा नरसिंह गाउँपालिका–५ वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिकासहित विभिन्न दातृ निकायको आर्थिक तथा जिन्सी सहयोग र जनश्रमदानबाट रु […]
गौशाला, कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिन भएकाले आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रशिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वश्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म […]
बिर्तामोड । ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित शनिबार ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२ आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस झापामा विविध कार्यक्रमका साथ मनाइएको छ । […]