
अर्जुनधारा । निजामती सेवा दिवस—२०७५ को अवसरमा आज झापाको अर्जुनधारा नगरपालिकामा उत्कृष्ट कर्मचारी सम्मानित भएका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार राना र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई नगद सहित कदरपत्रले […]
बुटवल, बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ । यहाँस्थित पुष्पलाल पार्कमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सङ्कलन गरिएको थियो । सञ्चारीका समूह […]
देवेन्द्र कार्की / धरान, भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा […]
ओखलढुङ्गा, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिले चित्रको माध्यमबाट सिकाउने गरी विज्ञान, गणित अङ्ग्रेजी र सामान्यज्ञान समेटिएको पुस्तक प्रकाशन गरेको हो । गाउँपालिकाभित्रका धार्मिक पर्यटकीय तथा […]
चितवन, पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान […]
दमक । झापाको लखनपुरस्थित रबि पेट्रोलपम्प नजिक पाडाजुंगीमा बिहिबार साँझ गम्भिर दुर्घटना भएको छ । दुर्घटनामा परेर दमकमा किचन आइटमका ब्यवसायी मोहन पौडेल गम्भिर घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइनमा उपचार हुन नसकेपछि बिर्तामोडको […]
विराटनगर, पानीको मुहान बचाउनुपर्ने निर्णयसहित राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको प्रदेश नं १ स्तरीय भेला आज यहाँ सम्पन्न भयो । पानीको मुहान क्षेत्र बचाउनका लागि तीन किलोमिटर क्षेत्रमा दिगो वृक्षरोपण गर्नुपर्ने, सिँचाइ जल उपभोक्ता किसानलाई […]
शनिश्चरे। झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविका विपन्न वर्गका एक सय जना विद्यार्थीलाई विहिबार दारी ग्याङ झापाले शैक्षिक सामग्री प्रदान गरेको छ । दारी ग्याङ झापाको टिमले सो विद्यालय पढ्ने विपन्न विद्यार्थी छनौट गरी शैक्षिक सामग्री […]
हेटौँडा, मकवानपुरका छुट्टाछुट्टै स्थानमा आज अपराह्न पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको […]