
इलाम, माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया […]
पाँचथर, सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । […]
पर्सा, पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो । दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा […]
तुलसीपुर, यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले […]
सन्तोष शर्मा / बनियानी । झापाको कचनकवल गाउँपालिकामा आयोजित एक कार्यक्रमका सहभागीले कृषक अनुदानमुखी नभई प्रविधिमुखी हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकई (धान सुपरजोन) कार्यालय बनियानीले आज यहाँ आयोजना […]
विर्तामोड, झापाको विर्तामोड ४ निवासी गुरु प्रसाद मैनालीले मेचीनगरका अपाङगता भएका बालबालिकालाई खाद्यान्न सहयोग गर्नुभएको छ । मेचीनगर ७ स्थित समाज सेवा सुधार अपाङ्ग सहयोग समितिलाई मैनालीले १२ हजार रुपैया बराबरको खाद्यान्न सहयोग प्रदान गर्नुभएको […]
चितवन, एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको […]
धनुषा, नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव रु १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका […]
खुदुनाबारी । सामाजिक उत्तरदायित्व र संस्थागत सवलीकरण दिगो विकास लक्ष्यहरुका हाम्रो प्राथमिकरण भन्ने मूल नाराका साथ अभियान नेपालले १५ औं साधारण सभा अर्जुनधारा–११ स्थित सालबाडीमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रहेका प्रदेश सासद […]