
काठमाडौँ, भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् […]
तुलसीपुर, धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । ‘‘गबारो […]
सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दुधौली सडक खण्डअन्तर्गत […]
सुर्खेत, सर्पको टोकाइबाट आज यहाँ एक बालिकाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–४ मा सर्पको टोकाइबाट आठ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । […]
कञ्चनपुर, कञ्चनपुर–कैलालीको सीमा नदी मछेलीमा दाउरा सङ्लन गर्ने क्रममा डुबेर बेपत्ता भएकामध्ये प्रहरीले आज एक जनाको शव फेला पारेको छ । शुक्रबार बिहान नदीमा दाउरा संकलनका लागि गएका कैलालीको गोदावरी नगरपालिका–११ बान्द्रे टोलका २२ वर्षीय […]
दाङ, आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ । दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या […]
दमक । नेपाल प्रेस युनियन झापा क्षेत्रिय समिति माईपश्चिमको शनिबार सम्पन्न प्रथम अधिबेशनले यज्ञराज आङदेम्बेको अध्यक्षतामा ९ सदसिय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष बेणुप्रसाद अधिकारी सचिब अर्जुन राजबंशी, सहसचिब नगेन्द्रमणी न्यौपाने […]
विराटनगर, सुन पसलमा लुटपाट गर्ने एकजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा […]
जाजरकोट, रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । […]