Aamsanchar

स्थानीय

झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा भएको सुरुङ्गा खानेपानी संस्थाको निर्वाचनको मत परिणामले दलिय व्यवस्थालाई ठाडो चुनौती दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, नेकपा समाजबादी र राप्रपा जस्ता ठुलापार्टीबाट अनुमोदिन उम्मेदवारलाई विना दलका स्वतन्त्र […]

आइतवार, चैत १९, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका नगर क्षेत्रमा भवन संहिता पालनामा लागि परेको छ । नगर क्षेत्रमा मापदण्ड अनुसारको घर, भवन लगायतका संरचना निर्माण गर्ने गराउने उद्देश्यका साथ नगरपालिका भवन संहिता पूर्ण कार्यान्वयन गराउन लागि परेको […]

शुक्रवार, चैत १७, २०७९

काठमाडौँ ।   देशभरका स्थानीय तहमा रहेका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन बुधबारबाट काठमाण्डौंमा शुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन सत्रका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

बुधवार, चैत १५, २०७९

मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]

सोमवार, चैत १३, २०७९

बिर्तामोड । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने उत्कृष्ट शाखा अवार्ड अन्तरगत फरबरी महिनाको उत्कृष्ट शाखा अवार्ड झापा बिर्तामोडमा रहेको वीरता जेसीजलाई प्रदान गरिएको छ । क्षेत्र ‘क’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड वीरता जेसीजलाई प्रदान […]

आइतवार, चैत १२, २०७९

मेचीनगर । झापाको मेचीनगरको एक सामुदायिक वनमा आसन्न निर्वाचनका लागि राजनीतिक दलबाट उम्मेद्वारी घोषणा गरेका छन् । हातेमालो सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व सम्हाल्न स्थानीय राजनीति दलले आआफ्नो पकडको नेतृत्व लिन उम्मेद्वारी दिएका हुन् । […]

शुक्रवार, चैत १०, २०७९

कनकाई ।  झापाको कनकाई नगरपालिका–३ मा महिला मार्ग निर्माण गरिएको छ । महिला सहभागितामा गठन भएको उपभोक्ता समितिले स्टिमेट भन्दा कम लागतमा ५८० मिटर कालोपत्रे सडक निर्माण गरेको हो । आज एक कार्यक्रमका बीच कनकाई […]

शनिवार, चैत ४, २०७९

कनकाई । झापा स्थित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सांसदहरूलाई हामी आफैले मुख्य जिम्मेवारी वहन गर्नबाट बञ्चित  गराई रहेकोमा दुख व्यक्त गरेका छन् । सांसदहरुमा  कानुन बनाउन, कानुन संसोधन गर्न र बाझिएका कानुनलाई छुट्याएर सजिलो […]

सोमवार, फागुन २२, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–२ मा रहेको अम्बे प्लाइउड उद्योगले शौचालयको दिसा, पिसाब र केमिकल युक्त फोहोर नजिकैको घाग्रा खोलामा मिसाउने गरेको छ । अम्बे प्लाई उद्योगबाट उत्पादित केमिकल युक्त फोहोर, उद्योगमा कार्यरत चारसय भन्दा धेरै […]

आइतवार, माघ १, २०७९

शनिश्चरे ।  अर्जुनधारा प्रेस क्लबको अध्यक्ष पदमा पत्रकार रमेश समदर्शी सर्वसम्मत चयन भएका छन् । अर्जुनधारा नगरपालिका ८ सातपत्रेस्थित क्लबको जग्गामा क्लबको शनिबार आयोजित प्रथम साधारणसभाबाट समदर्शी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले […]

शनिवार, पौष ३०, २०७९