
विराटनगर, जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ । गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु नौ करोड ३४ लाख २२ […]
भद्रपुर, राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ (फोनिज) झापाद्वारा स्थापित ‘डिकमान सुनुवार (विरही) स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान […]
तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिदाको दिन घुम्न आएका […]
भक्तपुर, भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २३आँै हप्तामा अरनिको राजमार्ग खण्डअन्तर्गत गट्ठाघर क्षेत्रको सरसफाइ गर्दा १२ टन फोहर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज […]
पाँचथर। लामो समयदेखि टमाटर भारत निकासी नभएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकामा उत्पापदन भएको टमाटरको समस्या हल गर्न मन्त्रालयको टोली प्रभावित क्षेत्रमै पुगेको छ । नेपाल सरकारको व्यापार तथा निकास प्रवद्र्धन केन्द्रको उपनिर्देशक सिद्धिचरण दाहाल […]
बुधबारे । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३ औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालकोसभापतित्वमा शनिबार भएको कार्यक्रममा संस्थामा विगतमा विभिन्न समितिमा कार्य गरेका उनीहरुलाई […]
इटहरी । पूर्वी पहाडी जिल्ला संंखुुवासभामा रहेको अरुण तेस्रो जलबिधिुत परियोजनाको कार्यलयमा बम बिस्फोट गराउने बिप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अरुण तेस्रोमा आगजनी र बम बिस्फोट […]
भद्रपुर । सार्वजनिक अपराध अन्तरगत झापा कारागारमा बन्दी जीवन बिताई रहेकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय झापाले कैद मिनाह गरी रिहा गरेको छ । ५ हजार जरिवाना बुझाउन नसकी कारागार चलान भएकी भद्रपुर ४ की […]
सुनसरी । प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका ४ बाट अवैध मदिरा सहित सात जनालाई नियन्त्रणमा लिएको छ।नेपालबाट भन्सार छली गरी भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलीले करिब १ लाख २९ हजार […]