Aamsanchar

स्थानीय

लहान, जिल्लाको कृषि सामग्री कम्पनी लिमिटेडमा वर्षेनी डिएपी मलको आपूर्ति घट्दै गएको छ । अन्य रासायनिक मलको तुलनामा डिएपी मलको माग बढेपनि आपूर्ति घटदै गएकाले अन्य रसायनिक मलको बिक्री वितरण बढेको हो । गत आर्थिक वर्ष […]

मङ्गलवार, साउन १५, २०७५

अरुणकुमार यादव /राजविराज, जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको […]

मङ्गलवार, साउन १५, २०७५

काठमाडौँ । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको […]

मङ्गलवार, साउन १५, २०७५

दमक । झापामा एक दाताले ५० लाख रुपैंया मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् । जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान […]

मङ्गलवार, साउन १५, २०७५

बर्दिवास । बर्दिवासको उत्तरी क्षेत्रमा मंगलबार साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको […]

मङ्गलवार, साउन १५, २०७५

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मध्यपुरथिमी नगरपालिका–५ […]

मङ्गलवार, साउन १५, २०७५

शान्तिनगर, झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलाका आदिबासी जनजाती समुदायका मानिसहरुका लागि ७ दिने ब्यक्तित्व बिकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ । आदिबासी जनजाती समुदायका मानिसहरु खुलेर बाहिर बोल्न नसक्ने र सभा समारोहमा उनिहरुको सहभागिता कम […]

सोमवार, साउन १४, २०७५

खुदुनाबारी, केही दिनयताको वर्षाको कारण आएको बाढीले अर्जुनधारा–५ को एक घर जोखिममा परेका छ । अर्जुनधारा नगरपालिकाका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण उक्त अर्जुनधारा–५ स्थित फुलबारी निवासी अञ्जना उप्रेतीको घर […]

सोमवार, साउन १४, २०७५

काठमाडौँ, साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई […]

सोमवार, साउन १४, २०७५

नेपालगञ्ज,  बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण […]

सोमवार, साउन १४, २०७५