Aamsanchar

स्थानीय

भीमदत्तनगर,  भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् । तीन जनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी […]

शनिवार, साउन १२, २०७५

काठमाडौँ,  आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण […]

शनिवार, साउन १२, २०७५

सुरुङ्गा। शिक्षा ऐन, २०२८ को नवौं संशोधनले गरेको व्यवस्था अनुसार नेपालका सामुदायिक विद्यालयमा २०७६ सालदेखि अस्थायी शिक्षक नरहने भएका छन् । अस्थायी रुपमा नियुक्त भई कार्यरत शिक्षकको हकमा २०७५ साल चैत्र मसान्तसम्मका लागिका मात्र म्याद […]

शनिवार, साउन १२, २०७५

हेटौँडा,  प्रदेश नं २ का तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश नं ३ का सिन्धुली र चितवनमा वर्षात् र गर्मीको प्रकोपले सर्पदंश बढेकाले एन्टीभेनम सुई उपलब्ध गराइएको छ । ती दुवै […]

शनिवार, साउन १२, २०७५

माेरङ, माेरङकाे रंगेली नगरपालिका ८ घर भएका एक युवालाई जबर्जस्ती करणी गरेको अाराेपमा प्रहरीले पक्राउ गरेकोछ । बर्ष ३६ का अमद चुराैटेले ३५ बर्षिय महिलालाई फकाई रंगेली स्थित मेलिना हाेटलमा खाजा खाने बहानामा जवर्जस्ति करणी […]

शनिवार, साउन १२, २०७५

काठमाण्डौं । इन्टरनेट सेवामा साउन १ गतेबाट लागु हुने गरी बढाएको शुल्क सरकारले फिर्ता लिएको छ । सञ्चार मन्त्रालयमा आज भएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच पूरानै मूल्य कायम गर्ने सहमति भएको हो । यो […]

शुक्रवार, साउन ११, २०७५

बाँके,  जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ । नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाइएको छ । रोजगारीका लागि […]

शुक्रवार, साउन ११, २०७५

भक्तपुर,  महानगरीय प्रहरी परिसर भक्तपुरले काठ चोर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले साउन ९ गते सूर्यविनायक नगरपालिका–४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठले सञ्चालन गरेको खाँडादेवी फर्निचर उद्योगबाट काठ चोरी गरी लैजाने क्रममा पक्राउ […]

शुक्रवार, साउन ११, २०७५

विराटनगर,  विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पु¥याउने उद्देश्यले योजना सञ्चालन गरेको छ । गाईवस्तुको गोबरबाट तयार हुने ग्यासलाई व्यक्तिको घर घरमा पु¥याउने समितिले योजना बनाएको छ । सो […]

शुक्रवार, साउन ११, २०७५

इलाम। भारततर्फ लैजाँदै गरेको २५ वटा चौपाया (गोरु) इलामको पशुपतिनगरबाट शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । साढे ५ बजे सुर्योदय नगरपालिका–२, पशुपतिनगर मानेभञ्जयाङ जाने भित्री सडक खण्डको नेपाल–भारत सीमा नजिकबाट ना६ख ५६२ नम्बरको ट्रकसहित […]

शुक्रवार, साउन ११, २०७५