Aamsanchar

स्थानीय

सुरुङ्गा। कनकाई नगरपालिकामा कृषिजन्य वस्तु उत्पादनको सम्भाव्यता अध्ययनको आधारमा हाललाई ७ वटा पकेट क्षेत्र बनाइने भएको छ । कनकाई नगरपालिकाले सार्वजनिक गरेको आ.व. २०७५÷०७६ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा नगर क्षेत्रमा योजनाबद्ध र गुणस्तरीय […]

बिहिवार, साउन १०, २०७५

भद्रपुर, भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई आज साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु निरौलाका अनुसार भारतीय नागरिक २५ […]

बिहिवार, साउन १०, २०७५

काठमाडौँ,  वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अनरेरी कन्सुल कप्स, नेपाल (एचसीसीएन)को नयाँ डीन नियुक्त हुनुभएको छ । नेपालका लागि बेल्जियमका अवैतनिक वाणिज्यदूतसमेत रहनुभएका शेर्पा काठमाडौँमा सम्पन्न एचसीसीएनको जनरल एसेम्लीबाट नयाँ डीनमा नियुक्त हुनुभएको हो । […]

बिहिवार, साउन १०, २०७५

रसुवा,  गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा […]

बिहिवार, साउन १०, २०७५

इटहरी,  नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाले जिल्लामा पहिलो पटक निर्वाचित स्थानीय तहसँगको सहकार्यमा सुनसरी जिल्लाका पाँच स्थानीय तहको भौतिक पूर्वाधार पर्यटन तथा अन्य समसामयिक विषय शिक्षा स्वास्थ्य धार्मिक तीर्थस्थल डुबान आदिका सम्बन्धमा सञ्चालन गरेको लेखनवृत्ति […]

बुधवार, साउन ९, २०७५

बैतडी, गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक आज मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो । सडक डिभिजन […]

बुधवार, साउन ९, २०७५

काठमाडौँ,  निजी विद्यालयमा आफूखुशी वृद्धि भएको शुल्क फिर्ताका लागि कुनै उजुरी नपरेपछि काठमाडौँ महानगरपालिकामा सहमति कार्यान्वयन गरेको छैन । निजी विद्यालयले बढी शुल्क लिएको निवेदन नआएपछि गत वैशाखमा भएको सहमतिअनुरुप काम हुन नसकेको हो । गत […]

बुधवार, साउन ९, २०७५

भद्रपुर, तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् । अर्जुनधारा […]

बुधवार, साउन ९, २०७५

बुटवल,  रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशन रोक्का भएको छ । मुद्रा निष्काशनका विषयमा कस्तो नीति निर्माण गर्ने भन्ने विषय निश्चित नभएका कारण यस वर्ष पर्रोहा परमेश्वर […]

बुधवार, साउन ९, २०७५

बुधबारे । पर्यावरण जोगाउँदै आगामी पुस्तालाई सुन्दर हरियाली समाज हस्तान्तरण गर्ने मनशायले बुधबारे जेसीज बुद्धशान्ति गाउँपालिका क्षेत्रमा जेसीज वन निर्माणको लक्ष्य लिएर उपयुक्त जग्गाको खोजीमा रहेको छ । बुधबारे जेसीजको हालै सम्पन्न बैठकले जेसीज वन […]

बुधवार, साउन ९, २०७५