Aamsanchar

स्थानीय

भद्रपुर,  झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता [टिन] लगाइदिने भएको छ ।‘फुस हटाऔँ, टिन लगाऔँ’ भन्ने मूल नारासहित विपन्न वर्गका परिवारको घरमा भएको फुसको छाना हटाएर गाउँपालिकाले टिन लगाइदिने भएको […]

आइतवार, साउन ६, २०७५

वीरगञ्ज, गतवर्ष साउनदेखि लागू भएको आयातनिर्यात कोड (एक्जिम कोड) लिन व्यापारीलाई समय लागेको तथा बाढीका कारण बाटोघाटो बन्द भएकाले आर्थिक वर्ष २०७४÷७५ मा एकीकृत जाँचचौकी भन्सारले रु तीन अर्ब कम राजश्व उठाएको छ । सो […]

आइतवार, साउन ६, २०७५

रोसन भट्टराई/ चन्द्रगढी नेपाल तरुण तल जिल्ला कार्य समिति झापाले डा. गोविन्द केसीको समर्थनमा काठमाण्डौमा शनिबार नेपाल तरुण दल केन्द्रिय कार्य समितिले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गरेको दमनको विरोध गरेको छ । डा. गोविन्द केसीको […]

आइतवार, साउन ६, २०७५

दमक, मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा […]

आइतवार, साउन ६, २०७५

म्याग्दी, जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल […]

आइतवार, साउन ६, २०७५

तेह्रथुम, १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० […]

आइतवार, साउन ६, २०७५

लहान, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् । नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम […]

आइतवार, साउन ६, २०७५

पाल्पा,  तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि […]

आइतवार, साउन ६, २०७५

सुरुङ्गा। कनकाईलाई आधुनिक प्रविधिसँग जोड्दै नगरका ६ वटा चौकहरुलाई स्मार्ट चौकको रुपमा विकास गरिने भएको छ । हालै कनकाई नगरपालिकाले सार्वजनिक गरेको आ.व. २०७५÷०७६को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सुरुङ्गा, लक्ष्मीपुर, घैलाडुब्बा, दुर्गापुर, चम्पापुर र […]

आइतवार, साउन ६, २०७५

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि नेपाल अटो मेकानिक्स टे«ड युनियन झापाले आफ्नो २१औं स्थापना दिवसको अवसर पारी शनिबार ५१०० रुपैयाँ प्रदान गरेको छ । महासंघ झापाका कार्यवाहक […]

आइतवार, साउन ६, २०७५